समाचार Archive

कोरोनाबाट विदेशमा हालसम्म ३४१ नेपालीको मृत्यु
काठमाडौं, कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयोः वनमन्त्री आले
काठमाडौं ,वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १० औँ महाधिवेशन तथा २१ औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही

ओली समूह छाडेर सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल पक्षमा
काठमाडौं,नेकपाकी सांसद विष्णु शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा छाडेर प्रचण्ड–नेपाल समूहमा आएकी छिन् । संसद बैठक शुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले जानकारी

विप्लव र पूर्वसभामुख महरा बिच भेटबार्ता
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । फागुन २१ गते सार्वजनिक भएलगत्तै खुल्ला भएका महासचिव विप्लवले आइतवार नेता महरालाई

प्रधानमन्त्री ओलीले आज कोरोनाविरूद्धको खोप लगाउँदै
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे

घुस दिन खोज्ने ट्रक चालक पक्राउ
चितवन, चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भरत लुङ्गेली रहेका छन् । शनिबार गरिएको जाँचका क्रममा भरतपुर महानगरपालिका–३ पुल्चोकमा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई

नारायणगढ–मुग्लिन सडक आजदेखि २९ गतेसम्म दिउँसो बन्द हुने
काठमाडौं, पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै

ओली समूहको संसदीय दलको बैठक सकियो
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक बालुवाटारमा सकिएको छ । बैठकमा सहभागी सांसदले बहुमत सांसद उपस्थित भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि तय भएको उक्त बैठक प्रतिनिधिसभा बैठकका रणनीति तय

ओली ‘कुहिएको अण्डा’ हुन् : अध्यक्ष प्रचण्ड
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कुहिएको अण्डा’ को संज्ञा दिएका छन् ।आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २ देखि ४ बजेभित्र मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। ‘उपत्यकावासीलाई खुसीको खबर छ। शनिबार मेलम्ची राजधानी