पूर्व अधिराजकुमारी प्रेरणालाई कोरोना पुष्टि

काठमाडौं,पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि भएसँगै उनलाई थापाथलीस्थिति नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

कोरोना संक्रमित पूर्वराजा ज्ञानेद्र शाह, पूर्वरानी पनि यसअघि नै सोही अस्पतालमा भर्ना भइसकेका छन् ।