समाचार Archive

जनकपुर,धामबाट चिनियाँ पेस्तोलसहित २जना पक्राउ

जनकपुर, जनकपुरधामबाट चिनियाँ पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।   दुवैजनालाई शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं १ रम्दैया का ४२ वर्षीय

बाख्रालाई जोगाउ खोज्दा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु,पाँच घाइते

सिरहा,पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र पाँच घाइते भएका छन् । जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा

सोलुखुम्बुमा गोली चल्यो, १६ मोटरसाइकल र जीपमा आगजनी

सोलुखुम्बु, सोलुखुम्बुमा गोली चलेको छ। सोलुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलेको हो । जिल्ला सदरमुकामबाट कार्यक्रममा सहभागी हुन गएको टोलीलाई तिङ्लावासीले अवरोध गरेपछि हवाइ फायर र अश्रु ग्यास प्रहार गरिएको प्रहरीले जनाएको

‘केन्द्रीय तहदेखि एकता आवश्यक’

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाली काँग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय तहमा नै नेताहरु एक

अवैध क्रसर उद्योग : जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता

काठमाडौं,रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ । सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका

मुलुक समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यकः मुख्यमन्त्री पौडेल

काठमाडौं, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपालको महान यात्रा तय गर्न सबै निकाय सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । संघीय संसद्, प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आयोजनामा आजबाट हेटौँडामा शुरु भएको ‘विकास र समृद्धिमा अन्तर

वेवारिसे महिलाको ६३ दिनपछि उद्धार

भद्रपुर ,भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा रहेकी एक बेवारिसे महिलाको ६३ दिनपछि शुक्रबार उद्धार गरिएको छ। शारीरिक रूपमा असक्त रहेकी ती महिलालाई झापाका मानव अधिकारकर्मीले उद्धार गरेका हुन्। महिलालाई उद्धार गरी शुक्रबार नै संरक्षणका लागि इटहरीस्थित ‘माया

पर्यटक बस दुर्घटना दुई जनाको मृत्यु

चितवन,भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक

रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई जना नेपालीको मृत्यु

काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।

शौचालय गर्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

रौतहट ,रौतहटको कटहरियामा शुक्रबार बिहान एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। कटहरिया नगरपालिका-५ का तेजीलाल राय यादवको १३ वर्षीय छोरा फेकु यादवको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले