समाचार Archive

नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर (सूचना सहित)

काठमाडौं, ७ माघ । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा सेनाले प्राविधिक र सैन्य पदमा दरखास्त आह्वान गरेको हो ।नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न

हतियारसहित विप्लबका कार्यकर्ता पक्राउ

संखुवासभा : संखुवासभाबाट पेस्तोल सहित विप्लबका कार्यकर्ता पक्राउ परेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका ३ बाट पेस्तोल सहित मादी नगरपालिका ५ का सोमबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। तमाङलाई स्थानीय देउमान राईको गोठबाट

गायक प्रमोद खरेलको दुखेसो- गायक–गायिकाबारे बोल्ने एउटा संस्था रहेनछ

काठमाडौ, गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ ।बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा

कोहलपुरमा घरेलु हातहतियारसहित पाँच पक्राउ

बाँकेको कोहलपुरबाट घरेलु हातहतियार लिएर हिडेका पाँच युवा पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई कोहलपुर प्रहरीले आइतबार पक्राउ गरेको

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

अर्घाखाँचीमा सोमबार पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को शान्ति बगैंचाको पोखरीमा डुबेर उनीहरुको ज्यान गएको हो ।पोखरीमा डुबेर ज्यान गुमाउनेमा मालरानी गाउँपालिका–८ घर भएकी ५ वर्षीया क्रिष्टिना

राजु लामाले ल्याए ‘बिहे नगरी भा’छैन’

काठमाडौं ,गायक राजु लामाको आवाज रहेको गीत ‘बिहे नगरी भा’छैन’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा बिहे गर्नुपर्ने अवस्था आएको एक युवकको भावना समेटिएको

भेटियो चन्दननाथको बहुमूल्य मूर्ति

जुम्ला ,कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको हराएको मुख्य मूर्ति भेटिएको छ। २०७३ साल मसिंर ११ गते राति मन्दिरबाट चोरी भएको मूर्ति गते सोमबार भेटिएको हो। मन्दिरको मूर्ति चोरीको अनुसन्धान गर्ने जिम्मा केन्द्रीय अनुसन्धान व्युरोले लिए पनि खासै

ठेकेदार भागेपछि लोकमार्गको काम ठप्प

गलकोट, राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ । यस खण्डको २५ किमीमध्ये अक्षेते

प्रहरीको गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’

काठमाडौं,ट्राफिक प्रहरीले साइरन जडित प्रहरी गाडीमा ‘ह्विल लक’ गरिदिएको छ । अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाही गरेको हो ।महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ

तालामाराङ बजारमा आगलागी

मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ ।त्यस्तै पसलको