समाचार Archive

सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ

सिरहा , सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित

गायिका राउतविरुद्ध अभद्र व्यवहारको उजुरी

काठमाडौं,गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहार गरेको उजुरी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि

युएईमा बस दुर्घटना ३ नेपालीको मृत्यु, १४ घाइते

आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो

काठमाडौं,नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ससुराली हिँडेका विनयले किन परिवारसहित त्रिशुलीमा हाम्फाले ?

काठमाडौँ । बिहीबार साँझ धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फाले । काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु

अज्ञात समुहद्धारा गाउँपालिकामा राखिएका कुर्चिहरु जलाएर नष्ट

अछाम, अछामको बान्निगढी जयगढ गाउँपालिकाले पुस २९ गते हुने भनिएको सार्वजनिक सुनुवाई लागी गाउपालिकाको अतिथि भवनको प्राङ्गणमा राखिएका कुर्चिहरु अज्ञात समुहले जलाएर नष्ट वनाएको छ । मगलबार वर्षातका कारण सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएपछि कुर्चिहरु उक्त

वाईसीएल ब्युँताउने चेतावनी

काठमाडौँ । तत्कालीन एमाले निकट युवासंघ र माओवादी निकट वाइसीएलबीचको एकता प्रकृयाप्रति असन्तुष्टि जनाउँदै साविकको वाईसीएलका केही नेताहरुले समानान्तर कमिटी गठन गरेका छन् । समानान्तर कमिटीमा साविक वाईसीएल नेपालका केन्द्रीय सदस्यहरु रहने छन् । जसको संयोजन

बालबालिकाको लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उनले शिक्षा र स्वास्थ्यका साथै असल

काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते

काठमाडौं,पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार कुल ५८

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

सिन्धुलि, सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत १० लाख ५० हजार प्रदान गरिएको छ । डिभिजन वन कार्यालय मरिणले १० लाख र घ्याङलेख गाउँपालिकाले ५० हजार गरी कूल १० लाख ५० हजार प्रदान