समाचार Archive

कैलालीमा विप्लव समूहका ६ जना पक्राउ
कैलाली, प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-९ का ४८ वर्षीय दलबहादुर विकसहित ६ जनालाई पक्राउ गरेको हो प्रहरीका अनुसार पक्राउ पर्नेमा
देउखुरीको प्रभात सहकारीको रकम हिनामिना गर्ने चौधरीलाई तीन वर्ष एक महिना कैद
भालुवाङ, देउखुरीकाे एक सहकारी संस्थाको रकम हिनामिना गर्ने व्यवस्थापकलाई दाङ देउखुरी जिल्ला अदालतले ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ बराबरको विगो र सोही रकम बमोजिमको जरिवाना सहित ३ वर्ष १ महिना कैद सजायको फैसला

दाङको राप्ती गाउँपालिकामा ८ जना सहित दाङमा ३४ जनामा कोरोना पुष्टि
दाङ, दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा ४० जनाको रिपोट पोजेटिभ आएको छ । जसमा देउखुरीकाे राप्ती गाउँपालिकाका ८ जना सहित दाङमा ३४

दाङमा पनि भेटियाे सलह, सचेत रहन किसानलाई आग्रह
दाङमा आईतबार बिहान सलह किरा देखापरेकाे छ । दाङको तुलसीपुर-४ स्थित जनश्रम माध्यामिक विद्यालय खाद्रेमा सलह देखा परेकोे वडा अध्यक्ष बालकृष्ण रानाले जानकारी दिएका छन् ।बिहान विद्यालयको वरपर सलह किरा देखा परेपछि सम्वन्धित कार्यालयलाई वडा अध्यक्ष

कोरोनाका नयाँ लक्षणहरु यस्ता छन्।
काठमाडौं , हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो। सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो। र, रुघाखोकी हेरिन्थ्यो। यसको उपचारमा निरन्तर खटिएका चिकित्सक र विशेषज्ञले उक्त रोगको लक्षण थपिँदै गएको पाएका छन्। कोरोना संक्रमितको

दाङमा कोरोना संक्रमितको शव चार दिन पछि ब्यबस्थापन
दाङ, दाङमा मृत्यु पश्चात कोरोना पोजेटिभ देखिएको शबको चार दिन पछि आज शनिबार ब्यबस्थापन गरिएको छ । बेबारिसे अबस्थामा फेला परेकी एक बिरामी महिलाको गएको बुधबार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकी ति महिलाको

जातीय विभेद अन्त्यका लागि, दलित तथा गैह्रदलित संंजाल घोषणा
दाङ, जातीय विभेद एवं छुवाछुत अन्त्यका लागि दलित तथा गैह्रदलित बिच सहकार्य आवस्यक रहेको बताईएको छ । जातीय विभेद् एवं छुवाछुत अन्त्यका लागि नेपालमै पहिलोपटक दलित तथा गैह्रदलित राष्ट्रिय संजाल संरचना घोषणा कार्यक्रमका वक्ताहरुले जोड दिएका

दाङमा थप ३१ जनामा काेराेना संक्रमण पुष्टि, कुन पालिकाका कति छन् ?
दाङ, दाङमा शनिबार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराही उपमहानगरपालिकाका २८ जना, बंगलाचुली गाउँपालिकाका २ जना र बबई का १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

काठमाडौंमा थप पाँच जनामा कोरोना संक्रमण
काठमाडौं,नेपालमा आज (शनिबार) कोरोना संक्रमण पुष्टि भएका ५५४ जनामध्ये पाँच जना काठमाडौं उपत्यकाका रहेका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप पाँच जनामा कोरोना पुष्टि भएको

शनिबार कुन जिल्लामा कति थपिए ? (विवरणसहित)
काठमाडौं- नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार

