समाचार Archive

बाँकेको जानकीमा वाइसीएलको बृहत धान रोपाइ

नेपालगन्ज, बाँके योङ कम्युनिस्ट लिग नेपाल बाँकेले जानकी गाउँपालिकामा धान रोपाइ गरेको छ । २२ औँ धान दिवसको अवसर पारेर वाइसीएल बाँकेले जानकी गाउँपालिका वडा नं २ साहु पुरूवामा धान रोपाइ गरेको हो । २२ औ

प्रतिनिधिसभाबाट आर्थिक विधेयक–२०८२ पारित

काठमाडौँ ।  प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको

पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी (फोटो फिचर)

  काठमाडौँ । सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित बनेका छन् । आगामी आर्थिक वर्ष २०८२र८३ को आर्थिक विधेयकमार्फत सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि करको विरुद्धमा सुनचाँदी व्यवसायी आन्दोलित

क्रान्तिको नयाँ मोर्चा : विप्लव छाडेर बहुमतमा गोलबन्द

काठमाडौं । नेकपा विप्लव नेतृत्वमा सक्रिय दर्जनभन्दा बढी नेता–कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) मा गोलबन्द भएका छन्। ‘उत्पादन क्रान्ति’ र ‘निर्वाचनमार्फत परिवर्तन’को नारा अब जनतामाथिको धोका मात्र भएको उनीहरूको ठहर छ। केन्द्रीय प्रतिनिधि

डोल्पामा महिला उद्यमी महासंघ नेपाल गठन : अध्यक्षमा बोहरा

दुनै, महिला उद्यमी महासंघ नेपाल डोल्पा गठन भएको छ । मन कुमारी बोहोराको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ। मंगलबार सदरमुकाम दुनै बजारमा महिला उधमी महासंघ नेपाल केन्द्रीय अध्यक्ष शोभा ज्ञवाली, केन्द्रीय उपाध्यक्ष बसन्ती

काठमाडौंमा वसवराजसहित क्रान्तिकारीहरूको हत्या विरुद्ध विरोध गोष्ठी सम्पन्न

काठमाडौं । भारतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव कामरेड वसवराज (नम्बाला केशव राव) सहितका क्रान्तिकारी नेताहरूको राज्यद्वारा नियोजित नृशंस हत्या विरुद्ध काठमाडौंमा विरोध गोष्ठी सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र वैज्ञानिक समाजवादी

सिटिइभिटीका आङ्गिक शिक्षालयहरूमा निःशुल्क शिक्षा लागू गर्न अखिल (क्रान्तिकारी) को माग

काठमाडौं, जेठ १३। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका सबै ६७ आङ्गिक शिक्षालयहरूमा यसै वर्षदेखि निःशुल्क शिक्षा लागू गर्न माग गरेको छ। संगठनले संविधान

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग वार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ । सीपीसीले “छिमेकी देशहरू बीच साझा भविष्यसहितको समुदाय निर्माण – कार्यमा रहेका पक्षहरू“ भन्ने विषयमा दुई दिन छलफल गरेको हो ।

पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्व, आजैबाट उच्चस्तरीय भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई चीनले उच्च महत्व दिएको छ । उनको राजनीतिक कार्यक्रम, सुरक्षा व्यवस्था र आतिथ्य सम्मान निकै उच्चस्तरको छ । पूर्व राष्ट्रपति भण्डारीलाई चिनियाँ उपराष्ट्रपति हान (राज्य नेताको स्तरमा)

सीपीआई माओवादी महासचिव वासवराजको हत्या भारतीय राज्यमाथि ठूलो प्रश्न !

हरियो सैनिक पोशाकमा जमिनमा सुकेका पातहरूसँगै मृत अवस्थामा रहेको एक वृद्धको तस्बिर, जसको खुला आँखा अझै पनि जंगललाई नियालिरहेको छ, गत कलदेखि सामाजिक संजालमा शेयर भइरहेको छ। खबर अनुसार, सीपीआई माओवादीका महासचिव कॉमरेड वासवराज मुठभेडमा मारिएका