स्वास्थ्य Archive

नेपालमा थप २७० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको

कोरोनाबाट विदेशमा थप ९ नेपालीको मृत्यु

लण्डन, कोरोनाको संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो । एनआरएनएअन्तर्गतको

सुदूरपश्चिममा कारोनाविरुद्ध १६ हजार खोप आउँदै

धनगढी, सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा

रमेश घर्ति आलोकका २ गजल

गजल अनुपम सोह्र श्रृङ्गारको सुन्दर तन पाउनु भयो । तर कहिल्यै ठान्नुभयो उत्तम, जीवन पाउनु भयो ? हानथाप लुँछाचुँडिले त हाम्रो पत्थरै भयो हृदय । खोज्नुस त अन्र्तमनमा सदाचारी पन पाउनु भयो ? प्राप्ति र विजयको

एमबिबिएसको शुल्क नबढाउन ओलीको निर्देशन

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरे अनुसार शुल्क नबढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न चिकित्सा शिक्षा आयोगको पाचौं बैठकमा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा शुल्कवृद्धि गर्दा नकारात्मक असर

नेपालमा थप २३२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

कोरोना खोप व्यवस्थापनका लागि सातै प्रदेशमा तोकियो संयोजक

काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तय गरेको छ । मन्त्रालयले कोरोना खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो ।

केही महिनामै कोरोनालाई पराजित गर्नेछौँः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनामै कोरोनालाई पराजित गर्ने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ रहेको छ ।  सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको

भारतले दिएको १० लाख डोज कोरोना खोप नेपाल आइपुग्यो

काठमाडौं, भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । खोप बोकेको एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।  उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा