समाज Archive

‘ए हावा’मा गीता र सागरको प्रेमकथा

काठमाडौँ । द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका गीता शर्माको स्वर रहेको गीत ‘ए हावा’ सार्वजनिक भएको छ । गीतकार सुमन योञ्जनको शब्द रहेको गीतमा कमल राई र गीता शर्माकै सङ्गीत तथा देवेश राईको एरेन्ज छ

केन्द्राध्यक्ष माथि क्रान्तिकारीले दल्यो कालोमोसो

काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दैं दक्षता इन्टरनेशन स्कुलका केन्द्राध्यक्षलाई कालोमोसो दलिएको छ । हालै सन्चालन भइरहेको स्नातक तहको प्रथम बर्षको परिक्षामा सहभागी एक छात्रालाई केन्द्राध्यक्ष सुदर्शन जमरकट्टेलले यौन दुर्वयवहार गरेको भन्दै मंगलबार कालोमोसो दलेर

एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात

काठमाडौँ । नेपालमा ६ अर्बको बासमती चामल आयात भएको छ । यस्तै एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा

त्रिशुलीमा हराएका २५ जनाको शव फेला, १७ जनाको सनाखत

काठमाडौँ । चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो । शव फेला परेकामध्ये १७ जनाको सनाखत भएको छ ।

आइफोनको लोकेसनले पत्ता लाग्यो युवतीको हत्या आरोपी

काठमाडौं । पोखराको एक होटलमा युवतीको हत्या गरी फरार रहेका आरोपी आइफोनको लोकेसनमार्फत् पत्ता लागेको छ। तनहुँको भिमाद घर भएकी ३२ वर्षीया सुकु विकलाई हत्या गरी उनले प्रयोग गरेको आइफोन र गरगहना लुटेर भागेका २९ वर्षीय

त्रिशूलीमा बेपत्ता बसका थप दुई यात्रुको शव भेटियो, २१ शव संकलन

नवलपरासी, चितवनको सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसका यात्रुहरूमध्ये आज थप दुई शव फेला परेका छन्। चितवनको भरतपुर महानगरपालिका– २६ सिसुवारमा १ पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी ब्यारेज पुलमा एक महिलाको गरी

क्रान्ति र संशोधनवाद

जब विश्वमा मार्क्स र एङ्गेल्सले श्रमिक मजदुरको अधिकार ल्याउन आफै लड्नुपर्ने विचारको विकास गर्दै श्रमिक मजदुर, किसान उत्पीडित विश्वका जनसमुदायहरूलाई आफ्नो अधिकार ल्याउने विज्ञानको विकास गरि विश्वका उत्पीडित जनताहरूले तमाम देशहरूमा क्रान्ति सम्पन्न गरेर जीत हासिल

विमानस्थलबाट १०० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरेको सुन जस्तो देखिने पहेंलो धातु ९९ ग्राम ४१ मिलिग्रामसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय दीपक जयरामदास घिण्ड रहेको केन्द्रीय प्रहरी

केपी ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर थापाको मृत्यु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् । सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए

सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध

पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको प्रहरीले जनाएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते