समाज Archive

यसकारण राष्ट्रपतिको निर्णय त्रुटिपूर्ण

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल भनिने रिगललाई रिहा गर्ने गरी सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको निर्णय त्रुटिपूर्ण भएको ठहर गरेको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी

लोप हुदै कर्णालीका परम्परागत पानी घट्ट

दैलेख, कर्णाली प्रदेशका पहाडी जिल्लामा रहेका पानीघट्ट बिस्तारै लोप हुन थालेका छन् । केही वर्ष पहिले प्रर्याप्त मात्रामा देखिने घट्ट अहिले लोप हुने अवस्थामा पुगेका हुन् । अपबाद गाउँमा बाहेक अहिले पानीघट्ट बन्द भएको अवस्थामा देखिने

किन टाँसियो सांसद शाहीको तस्वीर रुखमा ?

विरेन्द्रनगर,सुर्खेत यतिबेला एकजना सांसदको तस्बिर समाजिक सञ्जालमा भाईरल बनेको छ । सडक निर्माणको काम लथालिंग पारेको भन्दै दैलेख क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद दिक्पाल शाहीको रूखमा टाँसिएको तस्बिर भाईलर बनेको हो ।

दशैं सकिए संगै भारतीले शुरु गरिन् अनसन

काठमाडौँ । भारती मानन्धरले दशैँ सकिएसँगै पुनः रिले अनसन शुरु गरेकी छन् । श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले पुनः रिले

मुगु घटना: चारैजनाको शव पोस्टमर्टमका लागि गमगढी ल्याइयो

मुगु, जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा

चक्कु प्रहारबाट कोहलपुरमा डिएसपी तिवारी घाइते

कोहलपुर, बाँके कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारी चक्कु प्रहारबाट घाइते भएका छन् । कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि

नवरात्रको सातौं दिन, कालरात्रि भगवतीको पूजा गरिदैँ

काठमाडौ‌ । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौं देखि रहि आएको छ ।

फाेहर व्यवस्थापनका लागि वडाकार्यालयले गर्यो डस्टबिन वितरण

नेपालगन्ज, नेपालगन्ज सदरलाईन बजार क्षेत्रमा सरसफाई तथा फाेहर व्यवस्थापनका लागी डस्टबिन वितरण गरिएको छ । नेपालगन्ज वडा न.११ वडा कार्यालयको आयोजनामा डस्टबिन वितरण कार्यक्रम गरिएको हाे । वडा कार्यालयले नगरवासी र व्यावसायिहरुलाई वितरण गरिएका डस्टबिनहरूको सही

घटस्थापनाको उत्तम साइत बिहान ११ : २९ बजे

काठमाडौं । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडादसैं सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल

बाँकेको हवल्दारपुरमा गरियो बृहत सरसफाई कार्यक्रम

कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं १४ को हवल्दारपुर बजारमा बृहत सरसफाइ कार्यक सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न