समाज Archive

कोहलपुरका यि मनकारी युवा जस्ले आफ्नो जन्मोत्सवको खर्च कटाएर विपन्न परिवार लाई गरे सहयोग
कोहलपुर, बाँकेको कोहलपुरका टोपराज जैशिले आफ्नो जन्मदिनको अवसर पारेर एक विपन्न परिवारलाई सहयोग गरेका छन । कोहलपुर नगर स्तरिय युवा संञ्जालका उपाध्यक्ष समेत रहेका जैसीले आफ्नो २४ अौ जन्मदिनको अवसरमा मंगलबार बैजनाथ गाउँपालिका २ पितमारी स्थित

अब जाजरकोटदेखि काठमाडौंसम्मको भाडा मात्र एक हजार !
जाजरकोट ,अबदेखि एक हजार रुपैयाँले जाजरकोटदेखि काठमाडौंसम्मको यात्रा गर्न सकिने भएको छ। यातायात व्यवसायीको प्रतिस्पर्धाका कारण झण्डैं आधा भाडामा यात्रुले काठमाडौंसम्मको यात्रा गर्न पाउने भएका छन्। जाजरकोट यातायात प्रालिले जाजरकोट-काठमाडौं चल्ने रात्री बसमा प्रति व्यक्ति एक

लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिने २ जना पक्राउ
पोखरा,यातायात व्यवस्था कार्यालयबाट लिइने सवारी चालक अनुमति पत्रको लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) पास गराइदिने भन्दै घुस लिने सरकारी कर्मचारी र एक व्यवसायी पक्राउ परेका छन् । हेभि इक्विपमेन्ट कार्यालय पोखराका द्वितीय अपरेटर कुमार लामिछाने र

कैलाली मालपोत कार्यालयमा बम
कैलाली,जिल्ला मालपोत कार्यालय कैलालीको परिसरमा राखिएको बम नेपाली सेनाले निष्कृय पारेको छ। मंगलबार बिहान करिब ७ बजे भेटिएको बम साढे ९ बजे निष्कृय पारिएको हो। बेराडाडीबाट आएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय

सुतेको समयमा नजिक नराख्नुहोस् यस्ता सामान
एजेन्सी, दिनभरीको व्यस्तता पछि पनि रातमा निद्र्रा नपरेको दुखेसो सुन्ने गरिन्छ । शारीरिक तथा मानसिक दुवै कारणले रातमा निद्रा नपर्ने समस्या हुनसक्छ । तर, यसका साथै बास्तु शास्त्रले पनि रातमा निन्द्रा नपर्नुको कारण उल्लेख गरेको छ

विप्लव नेकपाको वन्द,सुर्खेतमा यात्रुवहाक बसमा आगजनी
सुर्खेत, नेत्र विक्रम चन्द ‘विप्लब’ नेतूत्वको नेकपाका कार्यकर्ताले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् । गुर्भाकोट नगरपालिका–१४ को गुमि बाट छिन्चु तर्फ आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसलाई नेकपाका कार्यकर्ताले आज बिहान

काठमाडौँका २ ठाउँमा ग्यास सिलिन्डर विस्फोट, ८ जना घाइते
काठमाडाैँ,काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्। सुकेधारा र अनामनगर घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक

सुनसरीमा गोली प्रहार गरी लुटिए कर्मचारी
मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारी लुटिएका छन् । मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन् । उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै

यार्सागुम्बा सङ्कलनलाई अनिवार्य स्थायी ठेगाना खुल्नुपर्ने
जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।

इर्दुल फित्रमा सार्वजनिक विदा दिन मुस्लिम समुदायको माग
काठमाडौं,मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउंदै उक्त पर्वमा विदा दिन माग गरेको हो ।