समाज Archive

जनताको उपचारमा सहज पहुँचका लागी एम्बुलेन्स सेवा सुचारू

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनताको उपचारमा सहजताका लागि एम्बुलेन्स सेवा सुरू गर्ने भएको छ ।गाउँपालिकाले जनताको उपचार सेवामा सहज सहजताका लागि मंगलबारदेखि एम्बुलेन्स सेवा सुचारू गर्ने भएको हो । दुर्गम क्षेत्रमा आकस्मिक उपचारको हुन आउने समास्यालाई

चर्को गर्मीमा नेपालगञ्जका युवाहरुले यसरी पिलाए निशुल्क पानी

नेपालगञ्ज, बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का युवाहरुले बकर ईद र युवा दिवसको अबसर पारेर निशुल्क पिलाउने कार्यक्रम आयोजना गरेका छन । नेपालगञ्जको चर्को गर्मीमा वडा नं ११ का युवाहरुले नेपालगन्जको बिपीचोकमा निशुल्क पानी बितरण

यसकारण ‘बृहत् वृक्षरोपण कार्यक्रम’अभियान शुरु

नेपालगञ्ज,नेपालगञ्जमा पछिल्लो समय विकास निर्माणको संरचना विस्तार गर्ने क्रममा यहाँका ठूलाठूला रूख बिरुवाहरु मासिए ।मुलुकको सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचय बनाएको नेपालगञ्जमा सडक कालोपत्र, पक्की नाला, डम्पिङ साइट लगायतका भौतिक पूर्वाधार निर्माणका क्रममा यहाँका

यसरी मनाईयो सामाजिक सद्भावको पर्व ‘बकर इद’

नेपालगन्ज,नेपाली मुस्लीमहरुले सोमबार आफ्नो ठुलो तथा महत्वपूर्ण पर्व बकर इद धुमधामले मनाएका छन । सद्भावको पर्वका रुपमा समेत ब्याख्या गरिने बकर ईद मनाउन सोमबार बाँकेका मुस्लीमहरु नेपालगन्जमा भेला भएका थिए । नेपाल सरकारका शहरी विकास मन्त्री

जब प्लेकार्ड बोकेर महिलाहरू सामाजिक बिकृतिका बिरूद्भ उत्रिए 

कालीकोटको पचालझरना गाउँपालीकाको वडा नं ४ का महीलाहरुले सामाजिक बिकृति बिरूद्भ फरक अभियानको सुरुवात गरेका छन । वडा नं ४ का महिलाहरूले आफ्नो वडालाई जुवातास र मदिरा निषेधित क्षेत्र बनाउने अभियान सुरु गरेका हुन । आइतबार

सुरक्षा पोष्ट राखेकामा विरोध

दुनै, उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन् । तिञ्जे र धो हुँदै छिमेकी राष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बत्मा चोर

जब मनसुन शुरु हुन्छ, निन्द्रा हराउँछ जोखिममा राप्ती किनारका बासिन्दा

बाँके, जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै

सशस्त्र प्रहरी जवान बाघको छालासहित पक्राउ

दार्चुला : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ। शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको

नेपालगन्ज आगलागीबाट १२ फर्निचर उद्योग ध्वस्त

नेपालगञ्ज, बाँकेको मुख्य ब्यापारीक केन्द्र नेपालगन्जमा बिहिबार राती भएको भिषण आगलागीबाट १२ वटा फर्निचर उद्योग ध्वस्त भएका छन । नेपालगञ्ज विपी चोक नजिकै रहेको गुरुद्वारा अगाडिको फर्निचर उद्योगबाट सुरु भएको आगोले एउटा डेन्टल ल्याव समेत खरानी

सोह्र बर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै उप-महानगरपालिका घेराऊ

नेपालगन्ज, बाँकेमा मधेशी महिलाहरुले १६ बर्षमै बिहे गर्न पाउनुपर्ने भन्दै उप महानगरपालिका घेराउ गरेका छन । उनीहरुले बिहिबार नेपालगन्ज उपमहानगरपालिका अगाडि दुई घन्टा सडक अवरुद्ध समेत बनाएका छन ।  स्रोह बर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग