समाज Archive

दाङको गढवामा एक किशोरीको रहस्यमय मृत्यु

भालुवाङ, दाङको देउखुरीमा एक किशोरीको मंगलबार बिहान रहस्यमय मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ वनघुस्री निवासी संदिप रानाकी श्रीमती १६ वर्षिय सपना श्रेष्ठले आफ्नै घरको कोठामा सलले पासो लगाएर आत्महत्या गरेको देखिए पनि

आगलागी पिडित कार्कीलाई सिसहनियाँ उवासंघद्वारा राहत रकम सहयोग

भालुवाङ, दाङ दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका आगलागी पिडित रमेश कार्कीलाई सिसहनियाँ उद्योग वाणिज्य संघले बुधबार एक कार्यक्रमका बिच राहत रकम प्रदान गरेको छ । संघका अध्यक्ष शान्तराज भण्डारी र राप्ती गाउँपालिकाका

चाडपर्वको विदा कटौतीप्रति मुस्लीम समुदायको बिरोध,सौतेनी ब्यवहार गरेको आरोप

कृष्णनगर, अल्पसंख्यक मुस्लिम समुदायको चाडपर्वमा विदा कटौती प्रति मदरसा संघ नेपालले बिरोध गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ काे पुस्तकालयमा बसेकाे बैठकले बिराेध गरेकाे हाे । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा अब्दुल

दाङको सिसहनियाँ स्थित एक किराना पसलमा आगलागी

भालुवाङ,दाङ कोरोना भाइरसले जनजिवन प्रभावित भइरहेका बेला दाङ देउखुरीको एक किराना पसलमा मंगलबार राती आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको रमेश कार्कीको किराना पसलमा राती करिव ८ः१५ बजेको समयमा आगलागी

निलसागर आश्रमलाई राप्ती चेम्बरले दियो राहत सामाग्री

भालुवाङ, दाङको देउखुरी स्थित राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले दाङको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा राहत सामाग्री प्रदान गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनले आश्रममा खाद्यान्न अभाव भएपछि मंगलबार चेम्बरको टोलीआश्रममै

लकडाउन अबधिभर बाहिरबाट आउने व्यक्तिलाई गाउँ प्रवेशमा रोक

अमरगढी, डडेल्धुराको अमरगढी नगरपालिका–२ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले

मनकारी युवा जसले बाँडे आपत्तमा बिपन्न समुदायलाई राहत

नेपालगन्ज,बाँके बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत

मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप

लमजुङ ,लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ । स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो। म्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुईवटा

भक्तपुरको हनुमन्ते खोलामा भेटियो महिलाको शव

काठमाडाैँ, भक्तपुर हनुमन्ते खोलामा एक महिलाको हत्या गरी फ्याँकेको अवस्थामा शव भेटिएको छ । मध्यपुर थिमी नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको शब भेटिएकाे हाे ।  शवको प्रकृति हेर्दा करिब एक साताअघि

भालुवाङमा अलपत्र परेका ५८ जनालाई वडाले गर्यो उद्धार

भालुवाङ(दाङ) १७ चैत्र । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ ले ५८ जना व्यक्तिहरूलाई उद्वार गरि गन्तव्यमा पठाएको छ । वडा नम्बर १ मा अस्थायी बसोबास गरी ब्यापार व्यवसायी गर्ने मजदुरहरूलाई उनीहरुको अवस्था तथा समस्यालाई मध्यनजर