समाज Archive

चिर्पटले टाउकामा हानेर पतिको हत्या

प्युठान, प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५

लुकेर बसेको अबस्थामा घुस्की मस्जिदबाट ६ विदेशी फेला

काठमाडौँ,  सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली

अलपत्र मजदुरलाई व्यापारीले खुवाए खाना , चेम्बरले गन्तव्यमा पठायो

भालुवाङ,  विभिन्न जिल्लाबाट अाएका मजदुरलाई बिहीबार दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका व्यापारीले विहानको खाना खुवाएका छन् । पोखरा र काठमाडौंबाट बर्दिया,रोल्पा,रूकुम,सल्यान,तुलसीपुर र बाँके जान लागेका १ सय बढी मजदुरलाई सन्तोष गल्ला पसलका

दार्चुलामा भेटिए कालाजारका बिरामी

दार्चुला,दार्चुलामा कालाजारका बिरामी भेटिएका छन् । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका १ जनामा कालाजार भएको भेटिएको हो । लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त

जन्मदिनको अबसरमा बुढाले गरिन बिपन्न परिवारलाई राहात बितरण

कालिकोट, कालिकोट पलाँता गाउँपालिका युबा संन्जाल अध्यक्ष जलशा बुढाले आफ्नो जन्मदिनको अबसरमा बिपन्न परिबारलाई राहत बितरण गरेकी छन । अध्यक्ष बुढाले पलाँता गाउँपालीका वडा १, २ र ३ का जम्मा ७० वटा बिपन्न घर परिवारलाई राहात

आमाको निधनपछि भारतीय क्वारेन्टाइनमै किरिया

धनगढी,  मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका– १ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्। कोरोना जोखिमबाट जोगिन नेपाल र भारत दुवैले लकडाउन गरेका छन्। दुवै देशले सीमाबाट

कैलालीमा फेरि किशोरीमाथि सामूहिक बलात्कार

कैलाली, कैलालीको भजनी नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार साँझ गोठालो गएका बेला उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । घटनामा संलग्नताको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ

कोरोना संक्रमण हुनसक्ने भन्दै घरधनीले गर्भवतीलाई जबरजस्ती डेराबाट निकाले

काठमाडौं , कोरोना भाइरस (कोभिड—१९) को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा (डेरा) बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका हुन्।

पचालझरना गाउँपालिकामा बितरण गरियो राहतस्वरुप मकै

कालिकाेट, कालिकाेटकाे पचालझरना गाउँपालिका वडा नं ४ मा राहत स्वरुप मकै बाँढिएको छ । गाउँपालिकाले घोषण गरे बमोजिम राहतस्वरुप मकै ५० केजीका दरले बितरण गरेको हो । गाउँपालिका वडा नं ४ का फुलटौरा लुवार, नय दर्जि

जुम्ल्याहा बच्चाको नाम ‘कोरोना’ र ‘भाइरस’ राखिदिएपछि…

सिमकोट,हुम्लाकाे सिमीकोटमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोरोना र भाइरस राखिएको छ । सिमीकोट गाँउपालिका–८ स्थित ८ याङ्गकी विरमता शाहीले बेला जुम्ल्याहा छोरा र छोरी जन्माएपछि उनीहरुको नाम कोरोना र भाइरस रखिएको  हाे । ‘पहिले जन्मेकी छोरीको