समाज Archive

क्वारेन्टाइनमा कुहिएको चामलको भात ! सर्वसाधारणलाई पखाला
बाजुरा, जिल्लाको बूढीगङ्गा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टाइनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ । म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टाइनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो ।

आज सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएको दिन बुद्ध जयन्ती
काठमाण्डौ, आज वैशाख शुक्ल पूर्णिमा अर्थात २५६४ औं बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँने यो पर्व गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्तिको दिनमा मनाउने चलन रहेको छ । वैशाख शुक्ल पूर्णिमाकै

नेपालगन्जका ६० बर्षिय संक्रमित परिवारका ६ सदस्यकै रिपोर्ट नेगेटिभ
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० बर्षिय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितलाई पछ्याउँदै उनको परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाव संकलन गरिएकोमा २२

अप्ठ्यारोमा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली
काठमाडौं , लकडाउनका कारण समस्यामा परेकालाई धुर्मुस सुन्तली फाउन्डेसनले खाद्य सामग्री वितरण र खाना खुवाउने कार्य गरेको छ । फाउन्डेसनले अपाङ्ग, दृष्टिविहीन, मिर्गौला पीडित लगायत पीडामा रहेकाको पहिचान गरेर निवासमै पुगी नगद हस्तान्तरण गरेको जनाएको छ

देउखुरीको एक घरमा आगलागी, उद्योग वाणिज्य संघ र वडाध्यक्षद्वारा राहत
भालुवाङ, दाङको देउखुरीमा एक घरगोठमा आगलागी हुँदा घरगोठ जलेर खरानी भएको छ । जिल्लाको विकट गाउँ भएकाले सुचना ढिला गरि प्राप्त भएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर ५ थकरीकोटमा शनिबार दिउँसो रूकबहादुर समाल मगरको घरगोठमा

राहत वितरणमा लफडा, प्रहरीद्धारा हवाई फायर अश्रु ग्यास प्रहार
जनकपुरधाम, राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो । वास्तविक पीडितलाई राहत नबाँडिएको भन्दै वडाध्यक्ष रामकुमार

सालीसँग प्रेम, श्रीमतीको विभत्स हत्या
धनुषा, सालीको प्रेममा परेका धनुषामा एक व्यक्तिले आफ्नै श्रीमतीको विभत्स रुपमा योजनावद्ध हत्या गरेका छन् । श्रीमतीलाई पाखा लगाएर साली भित्र्याउने योजनासहित पत्नीको हत्या गरेर सामुदायिक वनमा शव गाड्ने श्रीमान प्रहरीले पक्राउ गरेको छ । धनुषको

निलसागरलाई खाद्यान्न दिएर मनाए खत्रीले जन्मदिन
भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी राप्ती उद्योग वाणिज्य संघ भालुवाङका कोषाध्यक्ष श्रीधर खत्रीले आफ्नो ३४ अौँ जन्म दिन फरक तरिकाले मनाएका छन् । खत्रीले आइतबार राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई

नेपालबाट अमेरिकामा बस्ने नातीको भिडियो कलबाटै न्वारन
भालुवाङ, दाङको देउखुरीमा एक परिवारले भिडियो कलबाट अमेरिकामा बसेका नातीको बाहुन राखेर न्वारान गरेका छन् । शनिवार नेपालको बेलुुका ६ बज्नै आँटेको थियो । अमेरीकामा भने बिहानको ६ बजेको थियो । अनलाइन प्रबिधिबाट अमेरीकामा जन्मिएको नातिको

महोत्तरीमा अज्ञात रोगको कारण मृत्यु हुनेको संख्या १२ पुग्यो
महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् । तर, बिहान ९