समाज Archive
जङ्गलमा शिशु फाल्ने युवायुवती पक्राउ
बागलुङ, यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले निसीखोला–२ की १७ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी

धान दिवसमा नेपालगन्ज उपमहानगरको तमासा, किसानमाथि लाठी चार्ज
काठमाडौँ, सबैले अषाढ १५ धान दिवस मनाई रहदा बाँके जानकी गाउँपालिका ३ का किसानहरुको १५ गतेको दैनिक निक्कै तनाबमा बित्यो । नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा धान दिबसकै दिनमा नाला बनाउने बाहानामा डोजर प्रयोग गरेपछि तनाबपुर्ण बनेको
ढुङ्गाले हानेर साथीको हत्या गर्ने पक्राउ
भक्तपुर, हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङलाई ढुङगा प्रहार गरी हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–४ गहिटी एरियामा बसी ज्याला मजदुरी काम गरी बस्ने सिन्धुली तिनपाटन गाउँपालिका घर भएका ३०

यसरी मनाइयो पचालझरनामा धान दिवस (फोटोफिचर)
कालिकाेट, आज असारे पन्ध्र कालिकाेटकाे पचालझरनामा पनि धान दिवस मनाइएकाे छ । धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि भन्ने मुल नाराका साथ आज पचालझरना गाउँपालिकाको आयोजनामा जारकोट बगरमा १७ औं रास्ट्रीय धान दिवस मनाइएको हो। पचालझरना
अवैध रकमसहित तीन जना पक्राउ
जनकपुरधाम, १८लाख अवैध रकमसहित प्रहरीले महोत्तरीबाट ३ जनालाई पक्राउ गरेको छ । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर २ स्थित भलुई चोकबाट ३ जनालाई १८ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका

साहारा विहिनहरूको साहारा बनेको निलसागर आफै साहारा खोज्दै
दाङ, साहारा विहिनहरूको साहारा बनेको दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको निलसागर सेवा आश्रम अहिले आफै साहारा खोजिरहेको छ । आश्रम अहिले लकडाउनका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। लकडाउनले सहयोगी, मनकारीदाता, जन्मदिन

अलबिदा संसारसेन पृथक ! मलेशिया हुँदै राप्तीमा सेलायो अन्तिम सपना
नाम : बीर बहादुर नेपाली (संसारसेन पृथक) जन्म : २०३६ साल ठेगाना : लहँ नगरपालिका ६ जाजरकोट हाल बैजानाथ ३ बाँके सपना : देश बदल्ने, समाज बदल्ने समाजमा रहेको कुरीतीका बिरुद्ध २०५६ सालमा बिद्रोह गरेर जनयुद्धमा

बाजुरामा क्वारेन्टाइनबाट सामान चोरी
बाजुरा, बाजुरा जिल्लाकाे–त्रिवेणी नगरपालिका–६ पन्धारास्थित पुष्पलाल आधारभूत विद्यालयको क्वारेन्टाइनमा चोरी भएको छ । क्वारेन्टाइनमा बस्नेका लागि प्रयोग हुने ओढ्ने ओछ्याउनेदेखि खानका लागि प्रयोग हुने सामग्री चोरी भएको नगर प्रवक्ता प्रेमबहादुर थापाले बताए । असार ५ गतेदेखि
सप्तरीमा चट्याङ्ले चार जनाको मृत्यु
सप्तरी, सप्तरीमा आज बिहिबार बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते पूर्व लडाकुलाई राहत दिएर मनाए रोकायाले आफ्नो जन्मदिन
कोहलपुर, जाजरकोटका युवा सामाजसेवी बिकास रोकायाले आफनो जन्मदिनको अबसर पारेर बाँकेको कोहलपुरस्थित सुकुम्बासीमा बस्दै आएकी पूर्व माओवादी लडाकु दिक्षा उखेरालाई सहयोग गरेका छन । माओवादी जनयुद्धमा घाईते भएकी उखेराको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बुधबार

