समाज Archive

सोती हत्याकाण्ड : एकै गाउँका २५ जना हिरासतमा
काठमाडौँ, प्रहरीले ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा थप ७ जनालाई पक्राउ गरेको छ । यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर

जुम्लामा पनि क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
काठमाडौं, जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । शुक्रबार चन्दननाथ नगरपालिका वडा नम्बर ८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टाइनमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिल्ला बाहिरबाट आएको र उनलाई दमको रोग

नेगेटिभ रिर्पोटपछि पचालझरनाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइयो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनालाई घर पठाइएको छ । ४२ जनाको आरडिटी रिर्पोट नगेटिभ आएपछि बिदाई गरी घर पठाइएको हो । बिहिबार १४ दिनकाे क्वारेन्टाइन बसाइ पूरा गरेपछी पचालझरना गाउँपालिकाले ४२ जनाकै नेगेटिभ रिपोर्ट

धरानमा ग्यास चुहिएर आगलागी : छोरी बचाउन खोज्दा आमाछोरीकै मृत्यु
धरान, सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै एक घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ। स्थानीय नरबहादुर श्रेष्ठको घर आज (बिहीबार) बिहान सुरुमा विद्युत सर्ट भएर आगो लागेको थियो। आगोसँगै खाना पकाउने ग्यास पड्किदा

आखिर के हो त सलह ?
काठमाडौं, सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो

नेपालगन्ज बन्जारेगाउँमा २७ बर्षिय युवा मृत अबस्थामा फेला
नेपालगन्ज, बाँके जानकि गाउपालिका वार्ड न ३ बन्जारेगाउमा एक युवा मृत अबस्थामा फेला परेका छन । बुधबार बिहान २७ बर्षिय जगत पौडेल ओमकार बर्माको घरकाे काेठामा मृत अबस्थामा फेला परेका हुन । घरको छतकाे देवालमा झुन्डिएको

कृष्णनगर नगरपालिकामा किसानलाई बिउ बितरण
कृष्णनगर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले किसानका लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ । कृष्णनगर नगरपालिका बहादुरगंजमा रहेको राम गोरखा माविमा उक्त विउ वितरण भइ रहेको छ । किसानको विउ छर्ने बेला रहेकाले उक्त

अन्तरजातीय प्रेमविवाहले निम्त्याएको ब्रजपात झुटा मुद्दामा जेल
झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई

डोल्पामा ३ बालबालिकाको भेरीमा बगेर मृत्यु
दुनै , डोल्पा ठूलीभेरीमा नगरपालिकामा ३ बालबालिकाको बगेर मृत्यु भएको छ । ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मोतिपुरका ३ बालबालिका गाइ चराउन गएका ठूलीभेरी नदीमा बगेका हुन् । गाई चराएर घरतर्फ फर्कने क्रममा १२ वर्षीया यशोदा

जब सार्वजनिक स्थानमै अध्यक्ष र उपाध्यक्षबिच लफडा सुरु भयो
दाङको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले नियम मिचेर अवैध रुपमा ठेकेदारहरुलाई राप्ती नदीमा स्काभेर प्रयोग गर्न दिएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच चर्काचर्की हुनुका साथै हात हालाहालको अवस्था समेत सिर्जना भएको छ । सोमवार इलाका