समाज Archive
अछामको रामारोशनमा धानबाली नष्टको समाचार निराधार भएको दाबि
काठमाडौँ , गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचारहरुको खण्डन गरेको छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको

बोक्सी आरोपमा एक महिलामाथि कुटपिट
महोत्तरी, बोक्सीको आरोपमा महोत्तरीको सम्सी गाउापालिका–७ की एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । स्थानीयको कुटपिटबाट उनी घाइते भएकी छिन् । केही दिनअघि पीडितले कुलदेवताको पूजा गरेकी थिइन् । पूजा सकिएपछि गाउँका आंशिक यादव बिरामी
जसले चितुवासँग कुस्ती खेलेर आफ्नो ज्यान बचाए
काठमाडौं, लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ । जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको

स्थलगत अनुगमनको लागि प्रजिअ उपाध्याय सहितको टोलि विनायकमा
अछाम, स्थलगत अनुगमनको लागि अछामका प्रमुख जिल्ला अधिकारी सहितको टोली विनायक पुगेको छ ।आईतबार प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्याय सहितको टोलि पञ्चदेवल विनायक नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनको स्थलगत अनुगमन गर्नको लागि विनायक पुगेको हो ।उक्त

रौतहटको बागमती नदीले तीन बालिका बगायो
रौतहट, आइतबार बागमती नदीमा नुहाउन गएका तीन बालिकालाई बगाएको छ । दिउँसो बागमती नदीमा नुहाउन गएका उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ । रौतहट गढीमाई नगरपालिका– ७ धर्मपुरका भदै मुखियाकी दश वर्षीया छोरी पिंकुकुमारी मुखिया, सोही स्थानका

खोलाले बगाएर २४ वर्षीय महिलाको मृत्यु
कास्की, कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आजबिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले

उपल्लो डोल्पामा चामलको ‘अनिकाल’चीनले अनुमति नदिंदा रोकियो ढुवानी
डाेल्पा, छिमेकी मुलुक चीनले अनुमति नदिंदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सीमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल

ईनारमा डुबेर चितवनमा एक वृद्धको मृत्यु
चितवन , पश्चिम चितवनमा ईनारमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका—२७ का ८७ वर्षीय डिल्लीराम आचार्य रहेको इलाका प्रहरी कार्यालय दिव्यनगरले जनाएको छ । आचार्य घर छेउमा रहेको ईनारमा आज

भन्सार छलेर ल्याएको तिन लाख बराबरको सामान बरामद
धनगढी, सशस्त्र प्रहरीले कैलालीमा भन्सार छलेर ल्याएको करिब ३ लाख बराबरको सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र मातहतका बिओपिबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका दुई लाख ७५

मदिरा पिएका दुई पुरुष मृत भेटिए
गुल्मी, गुल्मीमा मदिरा पिएका दुई पुरुष शुक्रबार बिहान मृत फेला परेका छन् । जिल्लाको मालिका ७ घमिर भानपोखरामा रहेको देउराली होटलको पलङ्ग मुनि स्थानीय ३६ वर्षीय बकबहादुर बिक मृत फेला परेका हुन् । निजले बढी मात्रमा

