समाज Archive

विप्लव नेकपाद्धारा स्वर्गीय नेता शाहीप्रति श्रद्धाञ्जली

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माअोवादी आन्दोलनका पुराना नेता स्व. राम बहादुर शाही’कुबेर’ प्रति श्रद्धाञ्जली ब्यक्त गरेको छ ।शुक्रबार पार्टीले शोक वक्तव्य जारी गरेर माअोवादी आन्दोनका पुराना नेता स्वर्गीय शाही प्रति श्रद्धाञ्जली ब्यक्त गरेको हो

निजामती कर्मचारी युनियन संघद्वारा स्थापना दिवसको अवसरमा मास्क तथा सेनिटाइजर वितरण

नेपालगन्ज, नेपाल निजामती कर्मचारी युनियन संघ बाँकेद्वारा मास्क तथा सेनीटाइजर वितरण गरिएको छ ।आफ्नो स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्माचारी युनियन(संघ))ले नेपालगन्जको ह्वाइट हाउस होटलमा रहेको क्वारेन्टाइनका लागि मास्क तथा सेनिटाइजर वितरण गरिएको हो । संघका

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा (फोटोफिचर)

पोखरा, बागलुङ ढोरपाटनमा गएको बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र पुगेको छ ।                                

वृद्धको हत्या गरी टाउको लिएर प्रहरीसमक्ष आत्मसमर्पण

धादिङ, धादिङमा एक युवकले वृद्धको हत्या गरेका छन । हत्या गरेको केही समयपछि प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन् ।जिल्लाको नीलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा ६४ वर्षीय सोमबहादुर गुरुङको बिहिबार राति खुर्पाले हानेर हत्या गरी

करेन्ट लागेर मकवानपुर एक युवकको मृत्यु

हेटौंडा, घरको पङ्खा चलाउने तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर युवकको मृत्यु भएको छ । मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा

दश महिनादेखि बन्धक तीन नेपालीचेलीको भारतबाट उद्धार

काठमाडौं, कोरोना महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो ।नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर

चन्द्रागिरीमा करेन्ट लागेर युवकको मृत्यु ।

काठमाडौं, काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा १४ स्थित नयां नैकापमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी २९–३० बर्षीय सुरेन्द्र महर्जन रहेको एक स्थानीयले जानकारी दिए । नैकाप फुटबल ग्राउण्ट नजिकै रहेको

निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर एक जना घाइते

काठमाडौँ , काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको

रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष घुससहित पक्राउ

रुपन्देह , रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेय घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहीबार आफ्नो नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाण फेला परेपछि नियन्त्रणमा

टेक्नो ब्रान्डको नयाँ मोडेलले बजारमा सर्बत्र चर्चा कमाउदै

दाङ , सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विश्व ब्यापी रुपमामा नभएर नेपालमा पनि विभिन्न मोबाइल फोन कम्पनीले बजार विस्तार गरिरहेका छन । यसै सिलसिलामा नेपाली बजारमा करिब साढे तीन वर्षअघि