समाज Archive
जुम्लामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना
जुम्ला , कर्णाली प्रदेशअन्तर्गत जिल्लाको सदरमुकाम खलङ्गामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ ।कार्यालयको उद्घानटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको

अनलाइन कक्षाको शुल्क लिने बाटो निजी विद्यालयहरूलाई खुल्यो
काठमाडौँ, सरकारले अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरूलाई शुल्क लिने बाटो खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेर अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणलाई मान्यता दिएसँगै निजी विद्यालयहरूले शुल्क

लिम्पियाधुरा वासीलाई नेपाली नागरिकता दिन गाउँपालिकाको पहल
काठमाडौं ,भारतद्वारा अतिक्रमित भूमिमा बसेका जनतालाई नेपाली नागरिकता दिन दार्चुलाको ब्याँस गाउँपालिकाले पहल गर्ने भएको छ । गाउँपालिकाले यो विषय आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा समेटेको छ ।‘भारतद्वारा अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले नेपाली
बलात्कारको आरोपमा एक युवक पक्राउ
डोटी , बलात्कारको आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् । बिरामी
समाचारको विषयलाई लिएर राप्ती गाउँपालिकाको पत्रकारलाई वारेन्ट
दाङ, समाचारको विषयलाई लिएर दाङको राप्ती गाउँपालिकामा छलफल भएको छ । गाउँपालिकाले गत भदौ १७ गते नदीजन्य पदार्थ ढुंगा गिट्टी बालुवा उत्खनन संकलन र निकासी गर्ने प्रयोजनका लागि यसले भौतिक, जैविक , सामाजिक वातावरण र आर्थिक

धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस
काठमाडौँ, धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा नीलकण्ठ नगरपालिका केन्द्रबिन्दु बनाएर ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।यो नयाँ भूकम्प नभएर
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ
कास्की, प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।फरार प्रतिबादिलाई प्रक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको छ । पोखरा महानगरपालिका–१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद

नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजना बृद्धको मृत्यु
रौतहत, नेपाल प्रहरीको गाडीको ठक्करबाट एकजना बृद्धको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् । मंगलबार राती करीब ९ बजे चन्द्रपुर ४ स्थित लमहापुलतर्फ पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा रौतहटको कटहरीया नपा

दुधमा केमिकल मिसावट गरेर बिक्री गरेको तथ्य फेला
दाङ, देउखुरीमा एक यादवले बदमासी गरेको तथ्य फेला परेको छ । देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ३ फोहरा निवासी भोला यादव ९किसान० ले दुधमा केमिकल मिसावट गरि लमहीमा दूध विक्रि गरेको तथ्य बाहिर आएको छ ।

तलव पाएनन् डोल्पाका शिक्षकहरुले
सुर्खेत , डोल्पा लक्ष्मी माध्यामिक बिद्यालय थरगाउं डोल्पाका शिक्षकहरुले एक बर्षभन्दा बढिको तलब पाएका छैनन् । कोरोना महामारी कोभिड १९ले गर्दा यस्तो अबस्था भएको कारण देखाउदै बिद्यालय प्रशासनले तलब नदिएको हो । शिक्षण पेशा अंगालेका शिक्षकहरुले तलब

