समाज Archive

अखिल क्रान्तिकारीद्धारा रक्तदान कार्यक्रम सम्पन्न
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।बिहिवार अखिल (क्रान्तिकारी) भेरी-कर्णाली क्षेत्रिय समन्वय समिति अन्तर्गत जिल्ला समिति, बाँकेले एक कार्यक्रमका बिचमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

देशभर भेन्टिलेटरमा ३९ र आईसीयूमा १८२ जना संक्रमित
काठमाडाैं, कोरोना भाइरस संक्रमित ३९ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्। प्रदेश १ मा एक, बागमती प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै १८२ जना आईसीयूमा

देउखुरीको सिसहनियाँमा कुखुरा चोरको बिगबिगी
दाङ, देउखुरीको सिसहनियाँमा पछिल्लो समय कुुखुरा चोरको बिगबगी बढेको छ । दाङमा रातीको समयमा गरिएको लकडाउनको मौका छोपेर चोरले रातीको समयमा कुखुराको खोरबाट कुखुरा चोर्ने गरेको छ । यसैबीच बिहिवार राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा

दाङको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा
दाङ , दाङको तुलसीपुरबाट संचालन भैरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायि एव युवा नेता बिनोद कुमार शर्मा चयन हुनुभएको छ । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट उहाँलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । त्यस्तै

कर्णालीमा ‘तपाइँको मास्क खोई’ अभियान शुरु
कर्णाली, सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले ‘तपाइँको मास्क खोई रु’ नामक अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए र नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन
खाना पकाउने एलपि ग्यासको मुल्य घट्यो
काठमाडौँ, खाना पकाउने एलपि ग्यास सिलिण्डरको मुल्य घटेको छ । असोज २ गते शुक्रबारबाट लागु हुनेगरी ग्यासको मुल्य घटाइएको हो । एलपि ग्यास उद्योग संघ बागमति समितिले उपभोक्तालाई २१ सय रुपैयाँ र कम्पनीले २ हजार रुपौयाँमा

नेकपाका उपाध्यक्ष गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् ।मन्त्रिपरिषद बैठकको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई मनोनित गरेकी हुन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गौतमको सिफारिस

डलर साट्ने बाहानामा एक युवकको ५ लाख ठगि
काठमाडौं, डलर साट्ने बाहानामा काठमाडौंका एक युवकको ५ लाख रुपैयाँ ठगिएको छ। काठमाडौं तार्केश्वर नगरपालिका–७ फुटुङ बस्ने २८ वर्षीय युवकको ५ लाख रुपैयाँ ठगी भएको हो। ती युवकलाई सोमबारदेखि चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर

दैलेखमा करेन्ट लागेर एकको मृत्यु एक घाइते
दैलेख , दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्लाको भैरवी गाउँपालिका-२ बडचिन्तमाई भन्ने ठाउँमा विद्युतको सहायक लाइनका लागि पोल गाड्ने क्रममा उक्त पोलले मेन लाइनमा छुँदा करेन्ट लागेर एकजनाको मृत्यु

श्राद्धको खाना खाँदा एकको मृत्यु, १५ जना बिरामी
कैलाली, कैलालीमा श्राद्धको खाना खाएका एक जनाको मृत्यु भएको छ । अन्य १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका १५ जना बिरामी भएका हुन् । बिरामी भएकामध्ये एक जनाको मङ्गलबार साँझ मृत्यु भएको

