समाज Archive

जेसिज सप्ताहको तेसो दिन निलसागरलाई अत्यावश्यक सामाग्री प्रदान
भालुवाङ, लमही जेसिजले विभिन्न कार्यक्रमहरू संचालन गरि जेसिज सप्ताह मनाउन सुरु गरेको छ । यसै क्रममा सप्ताहको तेस्रो दिन शनिबार दाङ देउखुरीको राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी जेसिजले अत्यावश्यक
तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ
दाङ , दाङको तुलसीपुरबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । लागुऔषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले गएराती तुलसीपुरबाट रोल्पाका कर्मबहादुर बुढा र राजकुमारी बुढालाई पाँच किलो लागुऔषध अफिम सहित पक्राउ पक्राउ गरेको हो

धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका १२ सदस्य विस्थापित
भालुवाङ , कपिलबस्तु जिल्लाको उपल्लो धानखोलामा पहिरोले घर पुरिदा एकै घरपरिवारका १२ जना सदस्य विस्थापित भएका छन् । सितगंगा नगरपालिका वडा नम्बर १० उपल्लो धानखोलामा लगातार वर्षाका कारण बिहिवार विहान ८ बजे घर माथिबाट एक्कासी पहिरो

खोलाले बगाउँदा तीनजनाको मृत्यु
हेटौंडा , मकवानपुरका फरक फरक स्थानमा खोलाले बगाउँदा शनिबार ३ जनाको ज्यान गएको छ। भीमफेदीको त्रिखण्डी मन्दिर नजिक खोलामा नुहाउने क्रममा खोलाले बगाएर किशोरीको मृत्यु भएको छ। परिवारसहित मन्दिर गएकामध्ये तीनजना नुहाउने क्रममा खोलाले बगाउँदा वीरगंज
गोरु काटेको अभियोगमा तीन जना पक्राउ
झापा, गोरु काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित बैसाबारीमा गोरु काट्दै गर्दा पक्राउ हुन । पक्राउ पर्नेमा अर्जुनधारा–५ स्थित बैसाबारीका २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षीय

सशस्त्र प्रहरी जवान मृत फेला
कैलाली, कैलालीको धनगढी–१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् ।सुर्खेतको लेकबेसी नगरपालिका घर भएका २१ वर्षीय कुमार सारु मगरको शव खोलामा फेला परेको सुदुरपश्चि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले

बाँकेबाट ५० जना कोरोना संक्रमितहरु निको भएर घर फकिर्दै
नेपालगँज, बाँकेबाट आज शनिबार ठूलो संख्यामा कोरोना संक्रमितहरु निको भई घर फर्किने भएका छन् ।शनिबार एकैदिन ५० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुन लागेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना

विनाशर्त किमसँग भेट्न तयार छुः जापानी प्रधानमन्त्री
एजेन्सी, नवनिर्वाचित जापानी प्रधानमन्त्री योशिहिदा सुगाले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग विना शर्त भेट्न तयार रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा साधारण बहसको क्रममा सुगाले यस्तो बताएका हुन् । जापानका नयाँ

एसिड आक्रमण गर्नेको सजाय अध्यादेश ल्याएर बढायो
काठमाडौं, सरकारले एसिड आक्रमण गर्नेलाई कडा कार्वाहीको गर्नको लागि कानुन संशोधन गर्नका लागि अध्यादेश ल्याएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारले अध्यादेश ल्याएको हो। बिहिबार बसेको मन्त्रिपरिषद् सिफारिसमा राष्टपतिबाट अध्यादेश जारी गराएर

देउखुरीको गढवा गाउँपालिकाको टोल–टोलमा पढाई, गाउँ–गाउँमा शिक्षक
देउखुरी, कोरोना भाइरस कोभिड–१९ का कारण बिद्यार्थीहरुको पढाई चौपट भएपछि गढवा गाउँपालिकाका सबैजसो सामुदायिक बिद्यालयहरुले गाउँ–गाउँमा शिक्षक पठाएर टोल–टोलमा पढाई सुरु गरेका छन् । गत भदौ ३१ का दिन गाउँपालिकाको शिक्षा शाखाले सबै समुदायिक बिद्यालयका प्रधानाध्यापकहरुलाई

