समाज Archive

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का
काठमाडौँ, प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी हुने पक्का भएको छ ।मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको थियो । प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो । विपक्षमा भने

कोरोना महामारीकै बिचमा भवनको सिलन्यास गर्दैः अध्यक्ष सेजुवाल
कालिकोट,कालिकोट जिल्ला पचालझरना गाउँपालिकामा रु १ करोड २९ लाखको लगानीमा निर्माण हुने पक्कि भवनको सिलन्यास भएको छ । अनुकूल कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय ,संयुक्त राष्ट्र संघीय विश्व खाद्यको साझेदारी ,हुरेन्डेक नेपाल

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृत फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले बताएको छ । नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी

बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय
बुटवल, प्रदेश ५ सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग

सिरहामा आठजना जुवाडे पक्राउ
सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट आठजना जुवाडे पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ५ हजार तथा ताससहित मिर्चैया ८ का २१

जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार
सल्यान, जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका -३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको सोमबार बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा -३ की

गुण्डा नाइके बले दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं, सम्पत्ति शुद्धीकरण विभागले ‘बले’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा

बूढानीलकण्ठमा निःशुल्क टोल फ्री नम्बर सञ्चालन
बूढानीलकण्ठ, बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा आएको छ । कोभिड भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री नं सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद

छोराको कुटपिटबाट गुल्मीमा बुवाको मृत्यु
गुल्मी , इस्मा गाउँपालिकामा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। वडा नम्बर ४ दोहोलीका ६० वर्षीय दिलबहादुर बस्नेतको २६ वर्षीय छोरा अनिलको कुटपिटबाट मृत्यु भएको हो। आइतबार साँझ करिब ६ बजेतिर आफ्नै घरमा अनिलले बुवालाई कुटपिट

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
काठमाडौँ , १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलत्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जगातीका अनुसार प्रकाउ पर्नेमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका १० घर भएका २२ वर्षीय निरकुमार