समाज Archive

नेपालको ओडीआई मान्यता लम्बियो

काठमाडौँ, अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसी नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय अर्थात ओडीआई मान्यता २०२३ सम्म लम्बिएको छ । बुधबार नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष चतुरबहादुर चन्दले नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको जानकारी

फिक्कलमा उद्धव उद्यान निर्माण

सिन्धुली, फिक्कल गाउँपालिकामा उद्यान निर्माण भएको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी

खुलामञ्‍चको विकल्पमा थापाथलीमा निःशुल्क खाना खुवाउन सुरु

काठमाडौँ, खुलामञ्‍चमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिँदै अबदेखि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउन सुरु गरिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिका र निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार

ट्र्याक्टरले ठक्कर दिँदा एकको मृत्यु

जलेश्वर, पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

लमजुङ, गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग १ ज ७१२७

नेकपाका जिल्ला नेता भुसालको कोरोना सङ्क्रमणबाट मृत्यु

बाँके, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ ।कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ

डडेल्धुरामा श्रीमानले गरे श्रीमतिको हत्या

धनगढी,  डडेल्धुरामा पतिले पत्नीको हत्यागरेका छन्। जिल्लाको परशुराम नगरपालिका–७, साँदनीका ४५ वर्षीय करन पुनमगरले ४० वर्षीया पत्नी पार्वती पुनमगरको हत्या गरेका हुन्। सोमबार माइतबाट दाजुभाइलाई टीका लगाएर घर फर्केकी पार्वतीलाई घरायसी सामान्य विवादमा पतिले कुटपिट गरेका

बुधबारदेखि छठपर्व शुरु

जनकपुर, धार्मिक पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटिरहेका छन् ।विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने

भालुले भेडिगोठमै पसेर मार्‍यो १२ भेडा

जुम्ला, कनकासुन्दरी गाउँपालिका–२ बिताको लेखमा भालुले बाह्र भेडा मारेको छ । त्यसबाट एकै रातमा रु एक लाख ५० हजारको क्षति भएको छ । गत कात्तिक २९ गते राति १० बजे गोठमा पसेर भालुले भेडा मारेको भेडाधनी

कालिकोटमा एक युवाको भिरबाट खसेर मृत्यु

कालिकोट, पचाँलझरना गाउँपालीकामा एक युवाको भिरबाट खसेर मृत्यु भएको छ ।मृत्यु हुनेमा पचालझरना गाउँपालिका वडा नं ४ का शक्क रोकाया रहेका छन । शक्क रोकायाको यो वर्षको भाईटिका अन्तीम भाईटिका बनेको छ । जिल्लाको पचाँलझरना गाउँपालीका