समाज Archive

यस वर्ष पशुपतिमा पुरातात्विक सामग्री प्रदर्शन नहुने
काठमाडौँ, प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य चीजबीज यस वर्ष नराखिने भएको छ । बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायत ऐतिहासिक, पुरातात्विक, धार्मिक र

उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ७५ तथा भक्तपुरमा ३९ संक्रमित थपिएका छन् । आज देशभर थप १ हजार ५६

एआईजीको दरबन्दी तत्काल कार्यान्वयन नगर्नूः राज्य व्यवस्था समिति
काठमाडौँ, प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको समितिको बैठकले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न तथा फिर्ता लिन सरकारलाई निर्देशन
ओली प्रचण्डबीच बालुवाटारमा भेटबार्ता
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह अध्यक्ष प्रचण्ड बालुवाटार गएका थिए । करीब सवा घण्टा भएको भेटबार्तामा अध्यक्षद्वयको

चिसो बढेसंगै सचेत रहन चिकित्सकहरुको सुझाव
सुदूरपश्चिम ,सुदूरपश्चिममा पनि चिसो मौसममा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन्। चिसो मौसममा कोरोना भाइरस अधिक रहने भएकाले फैलावट समेत तिब्र हुने भन्दै सचेत रहदै संक्रमणबाट बच्न चिकित्सकहरुले सुझाव दिएका हुन्

साझा र विवेकशील पार्टीको पुनः एकता हुँदै
काठमाडौँ, साझा पार्टी र विवेकशील नेपाली दलबीच आज दोस्रो पटक एकता हुँदै छ । बुधबार अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट एकीकरण घोषणाको कार्यक्रम हुनेछ । कोरोना भाइरसको महामारीका कारण एकीकरण भर्चुअल माध्यमबाट गर्न लागिएको हो । विभाजन

८ दिन देखि दुई वालिका वेपत्ता
अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिका ६ तोलि घर भएकी दुईजना वालिका वेपत्ता भएकी छन् । उनिहरु हराएको ८ दिन पुग्दासम्म पनि अझै भेटिएकि छैनन् । पंञ्चदेवल विनायक नगरपालिका ६ तोलि स्थित धन्वन्तरी मा विमा कक्षा दशमा
चन्द समूहका नेता शर्मा दशौँपटक पक्राउ
त्रिशूली, स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको

महरालाई विशेष भूमिका दिन दुवै पक्ष सहमत
काठमाण्डौ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानमा अपेक्षाकृत प्रगति नभएपछि दुवै पक्षका नेताहरुले पूर्व सभामुख कृष्ण वहादुर महरालाई सक्रिय बनाउनु पर्ने निष्कर्षमा पुगेका छन् । त्यही अनुसार उनलाई केही दिनभित्रै कुनै प्रभावकारी भूमिका दिने तयारी

चितवनमा ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु
चितवन, पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।प्रहरीका अनुसार आज बिहान ६ः३० बजे

