समाज Archive

बाउन्स चेकबाट ठगेको आरोपमा श्रेष्ठ पक्राउ

काठमाडौं, खाली चेक दिएर एक करोड ३६ लाख १० हजार २८८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्यामकुमार श्रेष्ठ

चिनियाँ टोली देउवासँग भेटवार्ता गर्दै

काठमाडौँ, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ यझाउले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ उपमन्त्री नेतृत्वको ४ सदस्यीय प्रतिनिधि मण्डलले मंगलबार बिहान साढे १० बजे देउवालाई बुढानिलकण्ठमा

चन्द समूहले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद

किमाथाङ्का, सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो ।

साफ फुटबल बंगलादेशमा हुने

काठमाडौँ, साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ०को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको

ओली कदमविरुद्ध नेकपाले आज देशव्यापी प्रदर्शन गर्ने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को संस्थापन पक्ष ९दाहाल–नेपाल०ले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने

३ करोड ६५ लाख भ्रष्टाचार आरोपमा नदी नियन्त्रण आयोजनाका प्रमुख सहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख

छात्रावास तोडफोड गरेको आरोपमा चिकित्सक पक्राउ

धरान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।आइतबार राति रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका

त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुन र साढे ८ लाख नगद बरामद

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ्ग एरियाबाट एक सय ग्राम सुनको बाला र साढे ८ लाख बढी नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गा पा वडा नं ४ का वर्ष

ओलीको मतियार हुन कांग्रेस सरकारमा जादैनः शेखर कोइराला

विराटनगर, नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले कांग्रेस सरकारमा जान नहुने बताएका छन् । सोमबार विराटनगरमा पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभामा कोइरालाले यस्तो कुरा बताएका हुन् ।कांग्रेस सरकारमा सहभागी हुँदैन । ओलीको

अपराध र भ्रष्टाचार छिपाउन ओलीले संसद बिघटन गरेका हुनः रामचन्द्र पौडेल

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध र भ्रष्टाचार छिपाउन संवैधानिक परिषद्को अध्यादेश ल्याएको जनाएका छन् ।  तनहुँमा आज पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेता