समाज Archive
प्रचण्ड पत्नी सीता अस्पताल भर्ना
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छोरी गंगा दाहालले सीताको तस्विर सेयर गर्दै जानकारी दिएकी हुन् । सीता
मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका रिटमा सुनुवाइ भोली हुने
काठमाडौँ, प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगन भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकारले मन्त्रिपरिषद्

चिनियाँ टोली स्वदेश फिर्ता
काठमाडौं, चार दिने नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु स्वदेश फिर्ता भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका उपमन्त्री क्वो ये चौसहितको चार सदस्यीय टोली हिमालय एयरलाइन्सबाट बुधबार बिहान ९ः४० बजे स्वदेश फर्किएको हो। आइतबार

बागमती प्रदेश संसदीय दलको बैठक बस्दै
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बागमती प्रदेश संसदीय दलको बैठक डाकेको छ । मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल पक्षले नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेको छ । नेतृ शाक्यले

कार्की ब्यांक्वेटमै ओली समूहको भेला हुदै
काठमाडौँ, नेकपाका केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण आज काठमाडौँमा हुँदैछ । बुधबार अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेटमा हुने सुदूरपश्चिम स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली पनि सहभागी हुने जनाइएको छ ।

लागुऔषधसहित सासू-बुहारी पक्राउ
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ

एसईईको रजिस्ट्रेसन फाराम खुला
काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसईई)को रजिस्ट्रेसन फाराम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन रजिस्ट्रेसन फाराम भर्नका लागि सूचना निकालेको हो। बोर्डले जारी
नेकपाको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ, नेकपाको संस्थापन पक्ष ९प्रचण्ड (नेपाल) को स्थायी कमिटी बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्न लागेको हो । आजको बैठकले संसद् विघटन गर्ने सरकारको निर्णयविरुद्ध

आमा बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला
दमौली, आमालाई जबरजस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो । ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद

आज देशभर तमु ल्होसार मनाइँदै
काठमाडौँ, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ

