समाज Archive

प्रधानमन्त्रीज्यू संविधान पढ्न नेपाल ल क्याम्पस आउनुहोस्
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न नेपाल ल क्याम्पस आउन आग्रह गरेको छ । बुधबार अनेरास्ववियूले प्रधानमन्त्रीको असंवैधानिकु कदमविरुद्ध संविधानवाचन कार्यक्रम गर्दै प्रधानमन्त्री ओलीलाई संविधान पढ्न ल क्याम्पस आउन

कोरोना खोप किन्नको लागि सरकारले माग्यो पैसा
काठमाडौं , सरकारले कोरोनाभाइरसविरुद्धको खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोभिड खोप निःशुल्क वितरणका लागि ठूलो रकम आवश्यक पर्ने हुँदा विदेशी दातृ निकाय,
पार्टीको आधिकारिता नपाउने भएपछि ओली समूहले निर्वाचन आयोगका सहसचिवको सरुवा गरेको आरोप
काठमाडौँ, नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला निर्वाचन आयोगका कर्मचारीको सरुवा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन आयोगका कानुन महाशाखा प्रमुख समेत रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरुवा भएको हो । ओलीले असंवैधानिक कदमका साथ संसद्

ओलीलाई कामरेड भन्न छोडिसकेः अष्टलक्ष्मी शाक्य
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले केपी ओली अब कामरेड नभएको बताएकी छन्।बुधबार बागमती प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले प्रधानमन्त्री ओली प्रतिगमनकारी तानाशाही, भएको बताउँदै आफूले कामरेड भन्न छाडेको

ओली समूहका सुदुरपश्चिम अध्यक्ष थापा सवार गाडि तोडफोड
अछाम, नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ। मंगलबार नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले थापा चढेको प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका

पचालझरना गाउँपालिका अध्यक्ष सेजुवालको पहलमा सुत्केरीको उद्धार
कालिकोट, जिल्लाको पचालझरना गाउँपालिका ७ मा सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसक्दा गाउँपालिका अध्यक्ष खडगराज सेजुवालको पहलमा उद्धार गरिएको छ । गाउँपालिका अध्यक्ष सेजुवालको पहलमा सेनाको हेलिकप्टरबाट उद्धार गरेको हो । जिल्लाकाे पचालझरना गाउँपालिका वडा नम्बर

रुसले नेपाललाई २५ मिलियन डोज कोरोना खोप दिने
काठमाण्डौ, रुसले कोरोना भाइरस विरुद्ध २५ मिलियन २ करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको जनाएको छ । रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको
ट्रम्पमाथि युट्युबले लगायो प्रतिबन्ध
एजेन्सी, भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ । मंगलबार युट्युबले राष्ट्रपति ट्रम्पको युट्युब च्यानलबाट हिंसा भड्किने सामग्री प्रस्तुत भएको भन्दै प्रतिबन्ध लगाएको हो। यसअघि ट्वीटरले स्थायी रुपमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट

आत्महत्या रहर होइन कहर हो
समाजमा धेरै प्राणी अवस्थित हुन्छन् ति प्राणीहरु मध्य मानव एक चेतनशील प्राणी हो । मानवले आफ्नो जीवन निर्वाह गर्न धेरै सङ्घर्ष गर्नु पर्छ । समाजमा हुने खाने भन्दा हुँदा खाने एकदमै निम्न अवस्थामा आफ्नो जीवन गुजारिरहेका
संसद विघटन विरुद्धको मुद्दामा सुनुवाइ जारी
काडमाडौँ, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ । आजको बहसमा सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास तथा किन बृहत पूर्ण इजलासमा भन्ने विषयमा केन्द्रीत रहने बताइएको छ

