समाज Archive

संसद् विघटनविरुद्ध नेकपाको मोटरसाइकल र्‍याली

काठमाडौं, नेकपा प्रचण्ड–माधव पक्षले संसद् विघटन विरुद्ध मोटरसाइकल र्‍याली गरेको छ । प्रचण्ड–माधव पक्षले निकालेको मोटरसाइकल र्‍याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको छ ।

प्रदेश १ को हिउँदे अधिवेशन तीन मिनेट बसेर स्थगित

काठमाडौं, प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक तीन मिनेट बसेर अनिश्चितकालका लागि स्थगन भएको छ । बुधबार विराटनगरस्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगन भएको हो । बैठकमा सभामुख

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं, लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्। कास्की, कञ्चनपुर, पर्सा, सिरहा, झापा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले कास्कीको पोखरा महानगरपालिका(१७ हिमचुली मार्गबाट नियन्त्रित लागूऔषध १०

युवाले सडकमै चलाए नमुना संसद्

काठमाडौं, प्रतिनिधिसभाको विघटनको विरोधमा युवाहरूले सडकमै नमुना संसद् चलाएका छन्। बुधबार बिहान पद्मोदय मोडमा युवाहरुले नमुना संसदको रुपमा सडकमा राष्ट्रियसभाको बैठक राखी सांकेतिक विरोध गरेका हुन्। ६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको

गायक रत्न बाँनियाको निधन

काठमाडौं, गायक रत्न बाँनियाको निधन भएको छ । मिर्गौलाको रोगले पीडित बाँनियाको बुधबार बिहान ३ बजे चाबहिलस्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बानियाँले नेपाली गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् । उनका

कञ्चनपुरमा एक महिला दुई दिनदेखि बेपत्ता

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको

संसद् विघटनको मुद्दाः अधिवक्तालाई बहस गर्न आधा घण्टाको समय निर्धारण

काठमाडौं, संसद् विघटनविरुद्ध परेको रिटमा बहस गर्न प्रत्येक अधिवक्तालाई आधा घण्टाको समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको संवैधानिक इजलासमा आधा घण्टा समय तोकेका हुन् । एउटै अधिवक्ताले लामो समय बहस गरेपछि सर्वोच्चले समय

अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेनले आज शपथ लिदै

काठमाडौं, अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव

चितवनमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु

चितवन, पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

७१ तोला चाँदीका गहना र सुनसहित दुईजना पक्राउ

सर्लाही, सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन्  । इलाका प्रहरी