समाज Archive

थाइल्यान्ड पठाउने भन्दै म्यानमारमा बन्धक, एक महिला पक्राउ
काठमाडौँ, थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जनालाई झुक्याएर म्यानमार पुर्याएर बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाँउपालिका–४ बस्ने वर्ष २७ की कबिता गुरुङ

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु
जनकपुरधाम । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा
भूकम्पले उजाड जाजरकोटका यी गाउँबस्ती
“कात्तिक १७ गतेको सुनसान मध्य रात मस्त निन्द्रामा थिए जाजरकोट बासीहरु एकाएक धर्ति हल्लियो कोलाहल मच्चियो । रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले सयौँ गाउँ बस्ती एकैछिनमा उजाड बनाइदियो । बस्ती पूर्ण रूपमा ध्वस्त भए,

जाजरकोट भूकम्प : चिसोबाट २५ वर्षीया सुत्केरीको मृत्यु
जाजरकोट । भूकम्पले घरमा क्षति पुर्याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको सोमबार

राहत र पुर्ननिर्माणको लागी मिलन राई नेतृत्वको स्वयंसेवक टोली जाजरकोट प्रस्थान
काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय संयोजक मिलन राई नेतृत्वको स्वयंसेवक टोली भूकम्प प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको छ । भूकम्प प्रभावित क्षेत्रको उद्धार र पुर्ननिर्माणको लागी क्रान्तिकारीका केन्द्रीय संयोजक राईको

गुलरियामा आगलागी हुँदा ४ जनाको मृत्यु
नेपालगञ्ज । बर्दियाको गुलरियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा शुक्रवार राती करिब १० बजेतिर आगलागी हुँदा चार जनाको मृत्यु भएको हो बर्दिया प्रहरीले जानकारी दिएको

कैलाश सिरोहियाका छोराको विवाहस्थलमा अवरोध पुर्याउने चेतावनी
काठमाडौं । श्रमजीवी पत्रकार संघ, नेपालले कान्तिपुर मिडिया ग्रुपविरुद्ध आजदेखि दोस्रो चरणको आन्दोलन थालेको छ । कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको पक्षमा आजदेखि दोस्रो चरणको आन्दोलन गर्न लागिएको जानकारी दिइएको छ । आज दिउँसो ४

जंगली बँदेल कृषि हानिकारक वन्यजन्तु घोषणा, निजी जमिनमा विना अनुमति मार्न पाइने
काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने

सहकारीको अर्बौ हिनामिना गरी फरार मेयरले भने–घर जग्गा बचतकर्तालाई बुझाउन तयार छु
काठमाडौं । बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरी भागेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख (मेयर) देवकुमार नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै व्यक्तिगत घर जग्गा बेचेर बचतकर्ताको रकम फर्काउने भन्दै वातावरण मिलाइ दिन आग्रह

गाजाको विद्यालयमा आक्रमण हुँदा ५० बढीको मृत्यु
काठमाडौं । संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ । राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ । विस्थापितहरूका लागि आश्रयस्थलका रूपमा प्रयोग भइरहेको

