समाज Archive

हत्याको आरोपमा चारजना पक्राउ

बैतडी,युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशङ्कामा चार जनालाई नियन्त्रणमा लिइएको हो। अनुसन्धानकै

ओलीको चियापान कार्यक्रम हुँदै

काठमाडौँ,नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रम आयोजना गरेका छन्।चियापान कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुँने भएको छ।कार्यक्रममा सहभागी हुन पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई सन्देश पठाइएको छ। सर्वोच्च अदालतले एकिकृत

सुर्खेतमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुँदै

सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।आयोजक चुली युवा क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै चैत ११ देखि १४ गतेसम्म वीरेन्द्रनगरमा प्रथम चुलीकप प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने वताएको छ। कोरोनाका कारण लामो समय खेलकुद

सगरमाथा चढ्न नेपाल आयो बहराइन राजपरिवारको टोली

काठमाडौं,सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आईपुगेको छ । सोमबार बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर उनीहरु नेपाल आइपुगेका हुन्। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स)मा कार्यरत १३

कर्णाली प्रदेशमा व्यक्तिगत स्वार्थको आरोपमा मन्त्रालयका सचिव सरुवा

सुर्खेत,मन्त्रालय कामकाज भन्दा व्यक्तिगत स्वार्थ हेर्ने सचिवलाइ लुम्विनी प्रदेश सरुवा गरिएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा कार्यरत सचिव लोकनाथ पौडेलले मन्त्रालयको काम नगरेर व्यक्तिगत लाभ हुने काम गरेको भन्दै मन्त्रालयले सरुवा गरेको हो। कर्णाली प्रदेशका

३ हजार रन बनाउने विराट पहिलो खेलाडी

काठमाडौं,भारतीय कप्तान विराट कोहली र युवा विकेटकिपर ब्याट्सम्यान इशान किशनले नयाँ रेकर्ड दर्ता गरेका छन्।इंग्ल्यान्ड विरुद्धको दोस्रो टि–२० मा ७ विकेटको जित निकाल्दा यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण रहेको थियो। यो खेलमै विराट कोहलीले टि–२० क्रिकेटमा

सफ्टवेयरको दुरुपयोग गर्ने तीनजना पक्राउ

काठमाडौं,सफ्टवेयरको सोर्स कोड दुरुपयोग गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा दाङ घर भएका विमल केसी, रुपन्देहीका श्यामबहादुर चौधरी र पूर्वी नवलपरासी घर भएका शंकर ज्ञवाली रहेका छन्। उनीहरुले पूर्वी नवलपरासीमा रहेको नेशनल सफ्टवेयर

नेपालमा थप ७९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७९ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ।पछिल्लो २४ घण्टामा

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौैं,नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ। नेकपाको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएकोले

२८ गतेको निर्णय फिर्ता हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको निर्णय फिर्ता नहुने वताएका छन्।सोमबार पार्टी कार्यालय धुम्बाराहीमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय विधानविपरित भएको भन्दै फिर्ता लिन भनेको थियो। त्यसमा