समाज Archive

विवाहबारे के भन्छिन् साम्राज्ञी ?

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो विवाह ३०, ३२ को उमेर हुन सक्ने बताएकी छन् । जीवनमा अझै धेरै घुम्न र हेर्न बाँकी रहेको उनको भनाई छ । ‘विवाह ग¥यो भने बच्चा पाउनुपर्यो, हेर्नुपर्यो, घर

कीर्तिमानी आरोही माथि लाग्यो यौन दुर्व्यवहारको आरोप

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार

नेपालगन्जका पत्रकार प्रदिप गुप्तालाई अभद्र व्यवहार

नेपालगन्ज । समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार  प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीकाे माग गरेकाे छ । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे बंगलामुखी राधाकृष्ण थारू

ट्राफिक स्वयम्‌सेवकबारे राज्य व्यवस्था समितिको चासो

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्‌सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ । बिहीबार समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने

सडक डिभिजनले भन्यो– बालेनले अराजक व्यवहार देखाए

काठमाडौं  । सडक बिभाग अन्तर्गतको सडक डिभिजन काठमाण्डौको गेटमा धूलो थुपारिदिने काठमाण्डौ महानगरको कदमलाई अराजक ब्यबहार भन्दै प्रतिकार गर्ने चेतावनी दिएको छ । शनिवार साँझ काठमाण्डौ महानगरपालिकाले आफ्नो कार्यालय गेट अगाडी धूलो थुपारिदिएपछि आक्रोशित भएको डिभिजन

भौतिक पूर्वाधारमन्त्री महासेठलाई मेयर बालेनको धुलो उपहार (तस्वीर सहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री महासेठलाई उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो

जुवाको खालबाट २२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट

पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरेको आरोपमा आठ जना प्रकाउ

काठमाडौं । पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनाको समूह पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज

सुर्खेतको कटकुवामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत । दैलेखको दुल्लु नगरपालिकादेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बससुर्खेतको वीरेन्द्रनगर स्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा दुर्घटनामा भएको छ । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

जाजरकोटका मृगौला पिडित मनोजद्भारा उपचारमा सहयोग गरिदिन आग्रह

विरेन्द्रनगर । गणतन्त्रका एक सिपाई जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मनोज उपनामले चिनिने मानबहादुर चलाउनेले आफ्नो उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । सो रोगको उपचार गर्न आर्थिक अभाव भएपछि