शिक्षा Archive

१२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि

वैशाख ११ तय, परीक्षा नरोकिने बोर्डको मिहिन निर्णय
काठमाडौँ । नैतिक र राजनीतिक संकटबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा रोक्ने छैन भन्ने निर्णायक कदम चालेको छ। बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको हो। तर, शिक्षक

शैक्षिक विकृति विरुद्ध अखिल (क्रान्तिकारी)को अभियान : बागमतीमा अनुगमन समिति गठन
काठमाडौं । शिक्षा क्षेत्र व्यापारीकरणको दलदलमा धस्सिँदै जाँदा विद्यार्थीका सपना लिलाम भइरहेका छन्। संविधान, ऐन, नियमावलीले निशुल्क, समान र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरे पनि व्यवहारमा त्यसको अनुभूति छैन। यही पृष्ठभूमिमा अखिल (क्रान्तिकारी) बागमती प्रदेश समितिले शैक्षिक

अखिल (क्रान्तिकारी)को संघर्ष कार्यक्रम घोषणा, शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब
काठमाडौं, वैशाख ६ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा सुनिश्चित गर्ने शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै पहिलो चरणको संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ।

शिक्षक आन्दोलनले घचघच्यायो सरकार, बालुवाटारमा छलफल
काठमाडौं । सरकारको ढिलासुस्ती र उपेक्षाविरोधी चेतावनीस्वरूप जारी शिक्षक आन्दोलनले अन्ततः बालुवाटारलाई घचघच्याएको छ। विद्यालय शिक्षा विधेयक, २०८१ को तिव्र पारितीलगायतका मागसहित आन्दोलनरत शिक्षक महासङ्घका प्रतिनिधिहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बालुवाटारमा औपचारिक छलफल भएको

‘सरकार मुरली बजाइरहेछ, शिक्षकहरू न्यायको गीत गाइरहेका छन्’
काठमाडौं । शिक्षकहरूको देशव्यापी आन्दोलनले मुलुकको ध्यान तानिरहँदा नेकपा (बहुमत) का स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’ ले तीव्र टिप्पणी गरेका छन्। उनले आन्दोलनमा जुटेका शिक्षकहरूको शालिनता र जनतामुखी भावनाको खुलेर प्रशंसा गर्दै सरकारको निष्क्रियता

शिक्षाको रुख बदल्न कर्णालीमा एजुकेसन एक्स्पो
काठमाडौं । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो । कर्णाली

गुल्मीको मुसिकोट मावि शिक्षक अभिभावक संघले शिक्षक आन्दोलनमा ऐक्यवद्धता
गुल्मी । गुल्मीको मुसिकोट माध्यमिक विद्यालय शिक्षक अभिभावक संघले २०८१ चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। संघका अध्यक्ष श्री सुमेन्द्र बहादुर सिंह ठकुरीले जारी गरेको विज्ञप्तिमा सरकारले देखाएको उदासीनता र वेवास्ताले सार्वजनिक शिक्षा

१२ वर्षदेखि सिण्डिकेटको पीडा, आत्मदाहको चेतावनी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बन्धनका लागि १२ वर्षदेखि प्रयासरत एक संस्थाका सञ्चालकले सम्बन्धन नपाएको भन्दै आत्मदाहको चेतावनी दिएका छन्। २०६९ सालदेखि सम्बन्धन प्रक्रिया अघि बढाएको सो संस्थाका प्रमुख रत्नबहादुर चन्दका

अब ट्रान्सक्रिप्ट र प्रोभिजनल लिन बल्खु जानु नपर्ने, त्रिविले सुरु गर्यो अनलाइन सेवा
काठमाडौं । विद्यार्थीका लागि सन्तोषको खबर छ — अब ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र लिन बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने झन्झट हटेको छ। त्रिविले आज (वैशाख २) बिहान ११ बजेदेखि यी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउन