शिक्षा Archive

विद्यार्थी आन्दोलनका अगुवा नेताहरूलाई सम्मान गरिँदै

काठमाडौं । नेपाली विद्यार्थी आन्दोलनको ६१औं एकता दिवसको अवसरमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी), केन्द्रीय समितिले क्रान्तिकारी आन्दोलनमा योगदान दिने अग्रज नेताहरूलाई विशेष सम्मान गर्ने भएको छ। प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रममा संगठनका पूर्व

स्ववियु विवादमा प्रशासनको प्रतिशोध, उम्मेदवार प्रहरीको खोजीमा

काठमाडौं, रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धी विवाद नयाँ मोडमा पुगेको छ। निर्वाचन प्रक्रियामा देखिएको अनियमितता र स्ववियु गठनमा आपत्ति जनाएका विद्यार्थी नेतामाथि प्रशासनले प्रतिशोधस्वरूप कारबाही थालेको आरोप लागेको छ। नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय

सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद्ले अनुमोदन गर्ने

काठमाडौँ , सरकार र शिक्षक महासंघबीच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधवार भएको वार्ता सहमतिमा टुंगिएको हो। उक्त सहमति जारी मन्त्रिपरिषदको बैठकपछि सार्वजनिक गरिने वार्तामा सहभागी एक नेताले बताए। नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्तामा रहेका

उपत्यकामा अखिल (क्रान्तिकारी)को अभियान तीव्र, आज भक्तपुरका स्कुलहरूको अनुगमन

भक्तपुर । नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बागमती प्रदेशले केही दिनदेखि सञ्चालन गर्दै आएको ‘राष्ट्रका लागि विद्यार्थी अभियान’ अन्तर्गत आज भक्तपुर जिल्लामा शैक्षिक विकृतिका विरुद्ध व्यापक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ।

प्रजातन्त्रवादी प्राध्यापक संघद्वारा नवीन प्राध्यापकहरूलाई स्वागत तथा सम्मान

काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर इकाइ समितिको आयोजनामा नव नियुक्त प्राध्यापकहरूलाई स्वागत तथा सम्मान गरिएको छ। संघका केन्द्रीय सचिव विष्णु प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र बबई बहुमुखी क्याम्पसका सभापति सन्तकुमार बर्माको विशिष्ट

राज्यसत्ताको चरित्र परिवर्तन नगरी जनपक्षीय शिक्षा ऐन असम्भव: बक्ताहरू

काठमाडौँ । जनपक्षीय शिक्षा ऐनको कार्यान्वयनको लागि राज्यसत्ताको चरित्र परिवर्तन अनिवार्य रहेको उल्लेख गर्दै सरोकारवालाहरूले यसको कार्यान्वयन असम्भव रहेको बताएका छन्। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले आइतबार काठमाडौँमा आयोजना गरेको ‘जनपक्षीय शिक्षा ऐनको आवश्यकता’ विषयक अन्तरक्रिया

विद्या भट्टराई : सादगी र जिम्मेवारीको प्रतीक

काठमाडौं । निवर्तमान शिक्षा मन्त्री एवम् नेकपा (एमाले) की सांसद विद्या भट्टराई हालै सार्वजनिक यातायात (टेम्पो) मा यात्रा गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। यो तस्बिरलाई हेरेर धेरैले उनलाई सादगीको प्रतिमूर्ति र जिम्मेवारीको उदाहरणका रूपमा

कहाँ हराए पूर्ण पौडेलहरू ?

आज वैशाख १३ गते! २०५९ सालको यिनै दिन, अर्थात वैशाख १३ गते, काठमाडौंको कालिमाटी क्षेत्रबाट तत्कालीन ज्ञानेन्द्रको शाही निरङ्कुश सत्ताको लोकेन्द्र बहादुर चन्द सरकारद्वारा गिरफ्तार भई बेपत्ता पारिनु भएका हाम्रो संगठन अखिल (क्रान्तिकारी) का आदरणीय महासचिव

जनपक्षीय शिक्षा ऐनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम हुँदै

काठमाडौं । जनपक्षीय, वैज्ञानिक र समान पहुँचको शिक्षाका लागि नयाँ शिक्षा ऐनको आवश्यकता सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा हुने भएको छ। नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले २०८२ साल वैशाख १४ गते, आइतबार दिउँसो १:०० बजे

शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकप्रति १० विद्यार्थी संगठनहरूको ऐक्यवद्धता

काठमाडौं । नयाँ शिक्षा ऐनको माग गर्दै देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भई आन्दोलनरत रहेका बेला विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्। संयुक्त प्रेस वक्तव्य जारी गर्दै अखिल (क्रान्तिकारी), वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, विद्यार्थी जनमत