व्यानर न्यूज Archive

२१ घण्टामा प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्न राष्ट्रपतिद्धारा आग्रह

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगत्तै

प्रधानमन्त्रीको पत्रः सरकार गठन प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई आग्रह

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया

आमाको नागरिकताबाट वंशजको नागरिकता दिने निर्णय

काठमाडौँ,सरकारले आमाको नागरिकता भएका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ। बिहीवारको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई वंशज नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो।आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको

प्रधानमन्त्रीले विश्वासको मत नलिने,राजिनामा पनि नदिने

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने राजिनामा पनि नदिने बताएका छन्।बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत नलिने,राजिनामा पनि नदिने र प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने भएका हुन्

नेपालमा थप ८३०५ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २१६९५ र एन्टिजेन विधिबाट ३९३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सो

राष्ट्रियसभा उपनिर्वाचनः देवकोटालाई अग्रता

काठमाडौं,वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणनामा डा खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २

पार्टीविरुद्ध मतदान गर्ने नेता र जनप्रतिनिधिप्रति भर्त्सनाः एमाले

काठमाडौं,नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको निर्देशन अवज्ञा गर्ने कतिपय नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिका क्रियाकलाप क्षमायोग्य नरहेको प्रष्ट पारेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षले राष्ट्रियसभा उपनिर्वाचनमा

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो

हेटौंडा,वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन्। स्थानीय तहका ५ जना र

गैरसांसद ७ मन्त्रीको नियुक्ति बदरः सर्वोच्च अदालत

काठमाडौं,सर्वोच्च अदालतले फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो मन्त्रिपरिषद्‍मा सातजना मन्त्रीको निरन्तरतालाई असंवैधानिक कदम ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले