व्यानर न्यूज Archive

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने भएका हुन ।सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको

स्थानीय तह निर्वाचनमा ३५३ निर्विरोध निर्वाचित

काठमाडौं,  स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन कार्यालयका अनुसार देशभर ३५३ निर्विरोध निर्वाचित भएका हुन । सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

जसको जीवनको बृतान्तले शरिरमा उमार्छ काँडा

जबसम्म ईच्छा र साहस हुन्छ तबसम्म एक मुट्ठी सासले पनि माया नै गर्दो रहेछ। आफ्ना व्यक्तिगत जीवन र महत्वाकांक्षा भन्दा निकै माथी उठेर सामाजिक स्वार्थ र रुपान्तरणको यात्रामा समर्पण भएको जिन्दगी उत्तिकै प्यारो हुँदो रहेछ। देश

चुनाव चिह्न अंकित सामग्री उत्पादन र बिक्री वितरण नगर्न आयोगको निर्देशन

काठमाडौँ, निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन तथा बिक्री वितरण नगर्न राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ। बुधवार विज्ञप्ति जारी गरी आयोगले चुनाव चिह्न अंकित पहिरन वा अन्य कुनै किसिमको

आज रातिबाट निर्वाचन आचारसंहिता लागू हुँदै

काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आजबाट आचारसंहिता लागू गर्दैछ । आचारसंहिता आज मध्य रातिदेखि लागू हुने निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आयोगले

स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु

काठमाडौं– स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि

काँग्रेस परित्याग गरि जाजरकोट जिल्ला समन्वय समिति उप–प्रमुख माओवादी केन्द्रमा प्रवेश

जाजरकोट, जिल्ला समन्वय समिति जाजरकोटका उप–प्रमुख ज्ञानी प्रसाद आचार्य लगाएतका १० जना नेताले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले सुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजना

कुशेमा नेपाली काँग्रेस छोडी दर्जन बढीले गरे माओवादीमा प्रबेश

जाजरकोट, चुनाव नजिकिँदै गर्दा कुशे गाउँपालिकामा नेपाली काँग्रेस परित्याग गरि करिब ३ दर्जन बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन । कुशे गाउँपालिकाको वडा नं ९ मा करिब ४० जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन । बिहिवार

कुशेमा जनताको सरकार नभएर गुण्डाराज चलिरहेको छ : सचिव थापा

जाजरकोट, कुशे गाउँपालिकामा जनताको सत्ता नभएर गुण्डाराज चलिरहेको नेकपा एमाले निकट युवासंघका केन्द्रिय सचिव राजन थापाले बताएका छन् । नेकपा एमालेद्धारा सोमबार आयोजना गरिएको चुनाव लक्षित कार्यकर्ता भेला कार्यक्रममा सचिव थापाले यस्तो बताएका हुन् । जनताको

नेपालमै पहिलोपटक विनाअप्रेसन मुटुको भल्ब प्रत्यारोपण

काठमाडौँ, नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्बको सफल प्रत्यारोपण भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभिआई) विधिबाट ८० वर्षीया महिलाको मुटुको भल्ब फेरेको हो । टिएभिआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट