व्यानर न्यूज Archive

सोमबारे व्रत र शिवजीको आराधना
यो पटकको श्रावण महिनामा श्रावण २ गते पहिलो सोमबार रहेको छ भने दोस्रो ९ गते। तेस्रो १३ गते, चौथो २३ गते तथा अीतम वा पाँचौ ३० गतेरहेकोले यसको महिमा जान्नु सबै हिनदु धर्मलम्बिहरुको लागि आवश्यक छ

नयाँ दिल्लीमा प्रचण्ड : आज र भोलि यस्तो छ ‘सेड्युल’
काठमाडौं, भारतको नयाँ दिल्लीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार र आइतबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहने भएका छन्। प्रचण्डले शनिबार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जगतप्रकाश नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेट

के प्रोक्सी युद्ध वास्तविकतामा बदलिन सक्छ ?
आठ वर्षपछि रुस—युक्रेन युद्धको आक्रामकतामा भीषण वृद्धि भएको छ । पहिलो सन् २०१४ मा ‘मिन्स्क शान्ति सम्झौता’ भएसँगैे केही समय सिथिल भएको युद्ध गत २४ फेब्रुअरीदेखि झनै भयानक भएको छ । बीबीसीका अनुसार फेब्रुअरी १८ का

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता

श्रीलंकामा प्रदर्शनकारीहरूले गरे प्रधानमन्त्री कार्यालय कब्जा
एजेन्सी, श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा जमाएका छन्। बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए। उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले

दैनिक १२ करोड आम्दानी गर्दै विद्युत् प्राधिकरण,
काठमाडौंँ । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन भएपछि उल्लेख्य प्रगति भएको छ । यस्तै, चालु आवमा नै राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो

महान् विचारक आचार्य चाणक्यका अनमोल भनाईहरु
इ.पू. ३७१ मा पुरानो भारतबर्षको मगध राज्यमा जन्मेका चाणक्य अर्थशास्त्र, व्यवस्थापन, कुटनीति, राजनीतिशास्त्र र सुशासनका मूर्धन्य विद्वान थिए । उनलाई विष्णुगुप्ता र कौटिल्यको नामले पनि चिनिन्थ्यो । उनको ज्ञान, त्याग, दृढसंकल्प र राष्ट्रवादी छवि हामी सबैका

उपेन्द्रलाई बाबुरामको आग्रह : सल्लाह गर्न आउनुस्
ठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलका लागि आग्रह गरेका छन् । काठमाडौंको जडिबुटीमा आजदेखि शुरु भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकमा उनले भोलिदेखि वीरगञ्जमा

नक्कली प्रचण्ड ! जो बने माओबादी केन्द्रको स्थायी समिति सदस्य
काठमाडौँ, सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्ड जस्तै देखिने कर्णाली प्रदेश इन्चार्ज काली बहादुर मल्ल माओबादी केन्द्रको स्थायी समिति सदस्य मनोनित भएका छन । २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति

फुटको संघारमा जनता समाजवादी पार्टी
काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज (मंगलबार) बस्दै छ । आज र भोलि काठमाडौंमा बस्ने गरी बैठक बोलाइएको हो । जसपाका

