व्यानर न्यूज Archive

प्रचण्डविरुद्ध परेको जनयुद्धकालीन मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको जनयुद्धकालीन मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश नदिए पनि कारण देखाउ आदेश भने जारी गरेको छ। निवेदकको माग बमोजिम आदेश जारी

निर्वाचन आयोगले तोक्यो वैशाख १० गते चितवन–२ मा उपनिर्वाचन

काठमाडौं, आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिन्ह प्रदान गरेको छ। दर्ता भएका राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौं , प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार ‘हेर्न नभ्याउने’ भन्दै स्थगित रिटको आजका लागि पेसी तोकिएको हो। बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडौँ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी

शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिको प्रतिवाद गर्छौ : आठ दल

काठमाडौँ । माओवादी पृष्ठभूमिका विभिन्न आठ राजनीतिक दलले शान्ति सम्झौता र परिवर्तनविरुद्ध हुने जुनसुकै गतिविधिको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । बालुवाटारमा मंगलबार बसेको आठ दलको बैठकले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा भइरहेको चर्चाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै

‘प्रचण्ड’को अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा

दण्ड र पुरस्कारको असल अभ्यास नै शासन प्रणाली हो – प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलव सुविधा उच्चस्तरीय आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले दण्ड र पुरस्कारको असल अभ्यास

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं,राष्ट्रपति निर्वाचनका लागि शनिवार मनोनयन दर्ता हुँदैछ। यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता शनिवार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको

डुडुवाका सामुदायिक बनमा काठ तस्करको बिगबिगी, २ जना पक्राउ

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाको सामुदायिक बनहरुबाट दिनहुँ काठको चोरी निकासी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका-२ को बेतहनी स्थित झोरा सामुदायिक बनक्षेत्र भित्रबाट सालका काठहरुको कटाण गरेर चोरी निकासी गर्दैं गरेको अवस्थामा

विद्रोही मनोदशाको प्रतिबिम्ब हो थबाङ

मलाई यात्रा संसारको सर्वाधिक ठूलो विश्वविद्यालय जस्तो लाग्छ । फरक मान्छे, फरक व्यवहार, हरेक मान्छेका अनुहार देखिने भाव फरक, चमक फरक, प्रकृतिका बान्की फरक, खानाका स्वाद फरक, पानीका मूल फरक, गाईनेका धून फरक त्यसैले यात्रामा जीवनका