व्यानर न्यूज Archive

नेताहरु नेरु तिर,कार्यकर्ता कंगालतिर
२००७ सालको वरिपरीबाट थालिएको नेपालको जनसंघर्ष मध्यमा पनि २०५२ फाल्गुण देखि २०६२ मंसिर ५ गते सम्म चलेको महान जनयुध्द सबैभन्दा बिशाल,सशक्त र ऐतिहासिक परिघटना थियो। ब्यक्तिगत काम देखि नीजि कमाईका लागी जे पनि गर्न सक्ने यो परिवेशको सापक्षेतामा

चित्ता जस्तै बलिरहेको जिन्दगी
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाले यस पाली त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो……… चैत बैशाखको उराठ मौसम जस्तै जिवन भएको छ यो बर्षे झरीमा पनि । अबरुद्ध छन

कामरेडहरूका कुराचाहिँ मज्जैले काटकुट
एमालेमा ‘पढालेखा’ र ‘चिप्ला कुरा’ लाई यसरी तह लगाइएको छ कि, नेता बोल्नासाथ सब चुपचाप ! बिहीबार बालकोटमा सम्पन्न स्थायी कमिटी बैठकको निर्णय भनी सार्वजनिक विज्ञप्तिअनुसार एमाले उम्मेदवार हुन सिनियर, पार्टीमा निरन्तर काम गरेको, आर्थिक अनुशासन

यस्ता छन नेपालका प्रधानमन्त्रीको माग चिनियाँ राष्ट्रपतिसँग
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सोमबार भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङस्थित ग्रेट अफ दि पिपुलमा दिउँसो भेटवार्ता भएको हो । प्रचण्डले भेटवार्ता महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय

यसकारण दाहालले कार्यबाहक प्रधानमन्त्री कसैलाई दिएनन्
साताब्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यबहाकनै नदिइ प्रस्तान गरेका छन्। उपप्रधानमन्त्री द्वय बिमलेन्द्र निधि र कमल थापाबीच बरियतामा विवाद चुलिएपछि प्रधानमन्त्री दाहालले कसैलाई पनि कार्यबाहक नदिइ चीन प्रस्तान गरेका छन्। बरिष्ठता विवाद भइहरेको बेला

आफनै जिवनदेखि अपरिचित यानुको घत लाग्दाे कहानी
हेर्दा लक्का जवान जस्ती देखिने यानु मितिनी नेपालले काठमाडाैँमा अायाेजना गरेको एक कार्यक्रममा देखा परिन झटा हेर्दा लहलहाँउदी रहर लाग्दी उनको जिवनको महाभारत अनौठो छ । कुनै बेला कसैले केहि बिषय सोधीहाल्यो ? अनुतरित भएर मन खिन्न

फिल्मी कथा जस्तै लाग्ने एमाले नेताकी माओवादी छोरीकाे जिवनकाे महाभारत
कर्णबहादुर थापा ०५४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट जाजरकोट ढिमे गाविसको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका थिए । घरमा उनी सरुवाबढुवा, जागिर र टिकटका बिषयमा गफिरहेका हुन्थे । अर्कोतर्फ उनकी छोरी पार्वतीको विद्यालयमा माओवादीहरु आइरहन्थे र

यस्तो थियो ज्यान गए नमान्ने त्यो निर्णय ?
‘बरु मलाई निकाले हुन्छ तर मचाहिँ माइन्युट गर्न सक्दिन, लेख्दै लेख्दिन भनेका छन् । मुख्य मान्छे विदेश घुमेर आए, अबचाहिँ माइन्युट लेख्छन् होला ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘हैन के निर्णय गर्नुभएको त्यस्तो ?’ भन्ने बाबुराम

यति डरलाग्दो कुरा सम्झिराख्छ कसले ?
एनसेल प्रकरणमा पूर्व मुख्यसचिव तीर्थमान शाक्य, पूर्वमन्त्री विद्याधर मल्लिक, चार्टर्ड एकाउन्टेन्ट शिवहरि शर्मालाई ७५ कार्यदिन तोकेर तीन हप्ताअगाडि एउटा कार्यदल बनेको छ, एनसेलको लफडा टुंग्याउने विषयमा । प्रत्येकलाई पाँच लाख पारिश्रमिक पनि तोकिएको छ । यसले

हेर्दै जानोस् न, अब के–के हुन्छ
राजनीति हो, यहाँ असम्भव भन्ने केही छैन । परिणामको प्रतीक्षा मात्र गर्नुपर्छ, धेरै कुरा देख्न पाइन्छ । अढाई वर्षको घटनाक्रम मात्र हेर्नुभयो भने सत्ता छाड्नु नपरोस् भनेर कांग्रेसले एमालेलाई, एमालेले माओवादीलाई जिल्याएको निकट अतित छ ।