व्यानर न्यूज Archive

यस्तो छ पञ्चायतदेखि नै सुन र शक्तिको सम्बन्ध !

सुन तस्करीसँग ठूलाबडा नेपालीको साइनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साइनो गाँसिएको देखिन्छ । राजा महेन्द्रकै पालामा मनाङवासीको ‘जीवनस्तर उकास्न’ भन्सार छुटको सुविधा दिइयो । यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग पहुँच कायम भयो

दिउँसै लखेटी–लखेटी मान्छे काट्ने गुन्डा नाइकेलाई ,बाँके अदालतले तोक्यो यस्तो सजाय

बाँकेको नेपालगञ्जमा तीन वर्षअघि भएको चेतन मानन्धरको हत्यामा संग्लन गुन्डा नाइके रिगल ढकाललाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । बाँके जिल्ला अदालतका जिल्ला न्यायधीश बिष्णु सुवेदीको इजलाशले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रहेको भन्दै ढकाललाई सर्वश्वसहित

क्याम्पस हाताबाट अपहरण शैलीमा अखिल क्रान्तिकारीका महासचिव शाही गिरफ्तार

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीलाई प्रहरीले अपहरण शैलीमा ल क्याम्पसकाे हाताबाट  गिरफ्तार गरेको छ । बुधबार विहान काठमाडौंको भृकुटीमण्डस्थित अारअार क्याम्पसबाट शाहीसहित केन्द्रीय सदस्य ललित बिक, क्याम्पस जिल्ला सदस्य रविन केसीलाई गिरफ्तार गरेको हो । प्रहरीले

नेपाली आकाशमै फनफन्ती घुम्छन् जहाज, आत्तिन्छन् यात्रु !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको

काठमाडौं महानगरपालिकाका इञ्जिनियर भ्रष्टाचारी ठहर

काठमाडौं महानगरपालिकाका एक इञ्जिनियरले भ्रष्टाचार गरेर करिब २ करोड बराबरको अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ। महानगरपालिकाका नक्सा फाँटमा काम गर्ने इञ्जिनियर देवेन्द्र डंगोललाई गैरकानुनी आर्जन गरेको मुद्दामा दोषी ठहर गर्दै

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट

वैशाख १० । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि

यसरी निस्कियो जुत्ता र बिहेको प्रसंग,एमाले–माओवादी एकतामा

एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति र एकतापछि नेताहरूको ‘सम्भावित भविष्य’को खोजीका कारण लम्बिएको ‘घुमाउरो शैली’ मा नेताहरूले नै स्विकारेका छन् । काठमाडौं, वैशाख १० । एमाले–माओवादी पार्टी एकता एकीकृत पार्टीको नयाँ केन्द्रीय समिति

एमाले–माओवादी कार्यक्रममा लफडा, तनावमा राष्ट्रिय सभागृह

एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौको राष्ट्रिय सभागृहमा तनाव भएको छ । माओवादीका कार्यकर्ताले संयुक्त सम्बोधनका लागि तयार पारिएको व्यानरमा असहमति जनाउदै हो हल्ला हल्ला गरेपछि तनाव

प्रहरीलाई घुस दिन खोज्ने चालक प्रहरी फन्दामा

भनिन्छ , घुस दिने र लिने दुवै देशका शत्रु हुन । पछिल्लो समय नेपाल–भारत सिमा लगायत देशका विभिन्न सरकारी कार्यालयहरुमा सरकारी कर्मचारीहरु घुस काण्डमा पक्राउ परेका र पर्ने घटनाहरु दैनिक जसो सार्वजानिक भइरहेको छ । विभिन्न

जहाँ भिजन हैन सिजन बिक्छ

बेदान्तको प्रचार प्रसार गर्ने सिलसिलामा स्वामी रामतीर्थ जापान पुगे । त्यहाँ उनको भव्य स्वागत सत्कार भयो । स्वामीलाई जापानकै एक विद्यालयले अभिनन्दनका लागि बोलायो । स्वामीले त्यही विद्यालयमा पढिरहेको एक शिशुलाई बोलाएर सोधे– ‘तिमी कुन धर्म