व्यानर न्यूज Archive

१२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि

शिक्षाको रुख बदल्न कर्णालीमा एजुकेसन एक्स्पो

काठमाडौं । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो । कर्णाली

क्रान्तिकारी संगठन र छात्रा नेतृत्व

क्रान्तिकारी संगठन भन्नाले सामान्यतया कम्युनिस्ट विचारधारामा आधारित, सामाजिक र राजनीतिक परिवर्तनका लागि लड्ने संगठनलाई जनाइन्छ। यस्ता संगठनहरूमा विद्यार्थीहरूको सक्रिय सहभागिता रहँदै आएको छ, जसमा छात्रा विभागले विशेष स्थान ओगटेको छ। छात्रा विभाग महिला विद्यार्थीहरूको सशक्त सहभागिता,

छोराको प्रश्न !

जिन्दगीको कुनै पलहरुमा म साहित्यमा बग्न खोज्दथे, भावना, वेदना, रचना कोरिरहन्थे तर आजकाल खै के मा भुलेँ म, त्यता तिरको रस किन हो खल्लो लाग्छ । आफ्नो व्यक्तिगत जिवनका पाटाहरू सँगसँगै साहित्यलाइ पनि संगसंगै लैजानु पर्नेमा

आजदेखि नयाँवर्ष २०८२ प्रारम्भ : देशभर हर्षोल्लास साथ मनाइँदै

काठमाडौं, आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।  आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख

रूखको ठुटोबाट पानीका धारा छुटेपछि स्थानीय चकित

कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका

वीरेन्द्रनगरमा एकाबिहानै कसले चलायो गोली ?

सुर्खेत, शनिबार ‎वीरेन्द्रनगरमा गोली चलेको छ। ‎वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको हो । ‎ उक्त गोली छाना छेडेर कोठाभित्र खसेको बताइएको छ । ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त

जाजरकोटको कुशे केन्द्रबिन्दु भएर लगातार दुई भूकम्प

खलंगा, जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार

सुर्खेतको वीरेन्द्रनगरमा बदिया भालेको स्वादमा माया थकाली

विरेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगरमा दाङको चर्चित बदिया भालेको स्वाद सहित माया थकाली रेष्टुरेन्ट तथा क्याफे सुरु भएको छ । प्रतिभा वली र हरी कठायत संचालक रहेको माया थकाली विरेन्द्रनगरको रंगशाला पुर्वी गेटमा सुरु भएको हो । सोमबार

राजावादीको भड्किलो प्रदर्शन : २ जनाको ज्यान गयो, ११० घाइते, १४ ठाउँमा आगजनी

काठमाडौँ,  शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुने क्षेत्रमा भएको प्रदर्शन उग्र बनेको हो।