व्यानर न्यूज Archive

आजबाट कोहलपुर महोत्सव औपचारीक रूपमा सुरु
आजबाट कोहलपुर औद्योगिक व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५ औपचारीक रूपमा सुरु भएको छ । कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरको संयुक्त आयोजनामा ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन

सात दिने पत्रकारिता तालिम समापन समारोहमा जे देखियो
नेपालगञ्ज एक हप्ता अगाडि सुरु भएको पत्रकारिता तालिम सम्पन्न भएको छ । कुसे न्युज डटकमको आयोजनामा करिब ७ दिनसम्म चलेकाे पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको हाे। २. तालिममा मध्य तथा सुदुरपश्चिमका

बनभाेजबाट फर्कदै गर्दा दुर्घटनामा परी एसपी पोखरेलको मृत्यु
बारामा भएको सवारी दुर्घटनामा एसपी बलराम पोखरेलको निधन भएको छ । दुर्घटनामा प्रमुख जिल्ला अधिकारी (सिडीओ) गम्भीर घाइते भएका छन् । बाराको कलैयाबाट निजगढ जादैं गर्दा सशस्त्र प्रहरी उपरीक्षक (एसपी ) बलराम पोखरेल र बाराका प्रमुख

यसरी सम्पन्न भयो एक हप्ते बिशेष फरकधारको पत्रकारिता तालिम
बाँके,नेपालगञ्ज एक हप्ता अगाडि सुरु भएको पत्रकारिता तालिम सम्पन्न भएको छ । कुसे न्युज डटकमको आयोजनामा करिब ७ दिनसम्म चलेकाे पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको हाे। कुसेन्युज डटकमका प्रधान सम्पादक भौतिक

नेपाल र भारतबीच ‘इनर्जी बैंकिङ’मा सहमति
नेपाल र भारतबीच विद्युत भण्डारण अर्थात ‘इनर्जी बैंकिङ’मा सहमति भएको छ । एक देश र अर्को देशबीच चाहिएका बेला उर्जा आयात निर्यात गर्ने प्रणाली नै ‘इनर्जी बैंकिङ सिस्टम’ हो । यो सहमतिसँगै नदी प्रवाह (आरओआर) र

प्रतिपक्षी दलको विरोधबीच चिकित्सा शिक्षा विधेयक पारित
नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ। शिक्षा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संसदमा पेश गरेको विधेयक संसदको बहुमतले पारित भएको हो। सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदको विरोधबीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि

कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते
कर्णाली प्रदेश समन्वय परिषदको पहिलो वैठक माघ १४ र १५ गते कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरमा हुने भएकाे छ । कर्णाली प्रदेश सरकारले प्रदेश समन्वय परिषदको पहिलो वैठकलाई व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्ने निर्णय गरेको हाे

मोस्ट वान्टेड सूचीमा रहेका एक गुण्डालाई बिहानै प्रहरीले ठोक्यो गोली
प्रहरीले लामो समयदेखि मोस्ट वान्टेडको सूचीमा राखेर खोजेका एक व्यक्ति प्रहरीकै गोलीबाट मारिएका छन् । आज बुधवार बिहानै ४ बजेतिर रुपनी नजिक गोली चलेको हो । बुधबार बिहानै सप्तरीको रुपनी नजिक प्रहरीले गोली हानेर मोस्ट वान्टेड

सांसदमा माननियहरूको काइदा – देव गुरुङको स्कर्टिङले पुर्याएन गिरिराजमणिलाई रोस्टमसम्मा
सत्तापक्ष र प्रमुख प्रतिपक्षबीचको द्वन्द्वका कारण मंगलबार प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भयाे । सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक सुरु भएको घोषणा नगर्दै कांग्रेस सांसदहरु आफ्नो कुर्सीबाट उठेर रोष्टमतिर गए। सभामुखले भने, ‘आज माननीय सदस्यहरुले

कांग्रेसले गर्यो संसद बैठक अवरुद्ध,मयार्दापालकलाई हम्मेहम्मे
प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेकाे छ । सरकारमाथि दुई तिहाईको दम्भमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको भन्दै सदन अवरुद्ध गरेको हो। संसदको मंगलबारको बैठक सुरु