व्यानर न्यूज Archive

बिच सडकमा बरालिन्छन् छाडा पशुचौपाया देख्दैन नेपालगञ्ज उप-महानगरपालिका

बाँके,नेपालगञ्जकाे बिच शहरमा छाडा पशुचैपायाकाे संख्या बडदाे छ । छाडा पशुचैपायाका कारण नेपालगञ्जकाे सडक असुरक्षित बनेकाे छ ।  खुला रुपमा पशु चौपाया छाडा छोड्ने काम नराेकिएपछि नेपालगन्जको मुख्य बजार तथा सडक लगायतका स्थानमा दुर्घटनाका घटना बड्नेर

गाउँपालिका केन्द्रका लागि स्थानीयबासीले गरे जग्गा दान

कालिकोट,पचालझरना गाउपालिका केन्द्रका लागि स्थानीयबासीले जग्गा दान गरेका छन । पचालझरना गाउँपालिका वडा नं २, ३ र ४ का जग्गाधनीहरुले नि शुल्क रुपमा गाउँपालिकाको लागि  ४१००० एकचालीस हजार वर्गमिटर जग्गा दान गरेका हुन । केन्द्र निश्चित

जब म आफु जन्मेको गाँउमाथि उभिन्छु

म यो शब्दावली प्रयोग नगरौ भन्दा भन्दै पनि बाध्य भएर प्रयोग गर्दैछु हिजो जस्तो मेरो गाँउको बिरासत जस्ताे थियो आज पनि उस्ताको उस्तै छ । लाग्छ अरुहरुको लागी त्यति सुन्दर नमानीएको तर मेरो लागी स्वर्ग जस्तै

कोहलपुर महोत्सवलाई पहिलो गासमै ढुंगा,काँग्रेसले भन्यो महोत्सव हैन राजनिति हो

भब्य रुपमा सफल पार्ने उदेश्य सहित सुरु भएको कोहलपुर औद्योगिक व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५ लाई पहिलो गासमै ढुंगा साबित भएको छ ।  नेपाली काँग्रेसले उक्त महाेत्सवलाइ राजनिति भएको भन्दै आपति जनाएको छ ।

कर्णाली समन्वय परिषद्‍बाट ‘साझा प्रतिबद्धता पत्र’ जारी

कर्णाली प्रदेश, ‘प्रदेश समन्वय परिषद्’को पहिलो बैठकबाट ‘साझा प्रतिबद्धता पत्र’ जारी गरिएको छ। दुई दिनसम्म राजधानी वीरेन्द्रनगर, सुर्खेतमा चलेको परिषद् बैठकले ३१ बुँदे ‘साझा प्रतिबद्धता पत्र’ जारी गरेको हो। बैठकमा सहभागी सङ्घीय संसद्, कानूनविद्, प्रदेश योजना

नयाँ बानेश्वर संसद भवन अगाडि मानवअधिकारकर्मीहरुको प्रदर्शन

संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ९ जना महिलासहित ३२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई

सन्दर्भ शहीद दिवस: देशमा कति सहिद छन एकिन तथ्याङ्क छैन सरकारसँग

माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने

नेपाल–भारत सुरक्षा समितिको एकदिने संयुक्त बैठक – ५ बुँदे सहमति

नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठकले विभिन्न ५ बुँदे सहमति गरेको छ । भारत बिहार राज्यस्थित मोतिहारीमा मंगलबार सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । सन् २०१९ मा भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई शान्तिपूर्ण

सिट्ठी फुक्दै ‘छापामार शैली’मा बालुवाटारमा नेविसंघको ‘इन्ट्री’,

चिकित्सा शिक्षा विेधेयकको विरोधमा सिट्ठी जुलुस गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।  नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटासहित एक दर्जन विद्यार्थी प्रधानमन्त्री निवास वालुवाटारबाट प्रक्राउ परेको नेविसंघले जनाएको छ। सरकारविरुद्ध

नेपालमा भ्रष्टाचारको अवधारणामा अझै देखिएन सुधार

नेपालमा गतबर्षको तुलनामा यस बर्ष भ्रष्टाचारको अवधारणमा सुधार नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलवार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै मुलुकमा सुस्त गतिमा चलिरहेको तथ्य सार्वजानिक गरेको छ