व्यानर न्यूज Archive

यसरी गरियो पूर्व अर्थमन्त्री अधिकारीको अन्त्येष्टि- तीन छोरीले दिए दागबत्ति
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए । अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई

अभूतपूर्व हुन नसकेका भूतपूर्वहरु
एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी र म पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फुलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के

घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देखिन…..
घाइते छोरा भेट्न आएकी आमाले एकाएक छोराको शव देख्दा कस्तो हुन्छ होला अबस्था कति पिडादायी हुन्छ परिबेश त्यस्तै पिडादायिक परिबेश निम्तिएकाे छ । झन्डै ६५ बर्षकी मिठु घिमिरे छाेराकाे मृत्युबारे बिहीबारसम्म पनि बेखबर थिइन् । उनलाई

मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि गृहनगर पोखरामा
हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरु विराज र स्वराज

पाइलटका छोरालाई पाकिस्तानी सेनाको यस्तो मनछुने पत्र
Hi little bunny !! Congrats you are going to hug your Dad very soon .We are sending him back to you as a gift no matter if he came to bomb many like you .Bunny listen

जब साहाराका बिद्यार्थीले आफैले बनाएको ड्रोन काठमाडौँको आकाशमा उडाए
काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले विज्ञान प्रदर्शनी गर्ने गरेको छ । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले विद्यार्थीहरुमा विज्ञान प्रविधिप्रति बढ्दो आकर्षणलाई सबैका सामु प्रस्तुत गरेको हो । प्रदर्शनीमा साहाराका बिद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका

पाकिस्तानले भारतीय पाइलट अभिनन्दनलाई शुक्रबार रिहा गर्ने
पाकिस्तानी वायूसेनाले कब्जामा लिएका भारतीय पाइलट अभिनन्दन वर्तमान रिहा हुने भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानले संसदमा संवोधन गर्दै यस्तो घोषणा गरेका हुन् । हिजो पाकिस्तानले आफ्नो क्षेत्रमा आएको भारतीय लडाकु बिमानमाथि आक्रमण गरेर खसालेको

पोष्टमार्टम ढिलाईका कारण, टुँडिखेलको श्रद्धान्जली सभा स्थगित
हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार मात्र टुडिखेलमा राखिने भएको छ। पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली शुक्रबार बिहान ८ बजे राखिने बताइएकाे छ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्ट दुर्घटनामा परी

किमलाई भेटन भियतनाम पुगेका ट्रम्पले भने – भारत पाकिस्तान बिचको कुरो म मिलाउँछु
पछिल्लो समय बडदै गईरहेको भारत र पाकिस्तानबीच युद्धको कुरालाई लिएर भियतनाम पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनिहरुको बिचको कुरा आफुले मिलाउने दावी गरेका छन । युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका खोलेका

ट्रम्प-किम दोस्रो शिखर वार्ता : ट्रम्पले यसरी गरे किमको प्रशंसा !
उत्तर कोरियाली नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको दोस्रो शिखबर वार्ता भएको छ । भियतनामको राजधानी हुनोईमा बुधबारदेखि वार्ता शुरु भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा