व्यानर न्यूज Archive

गृह र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्ने एमाले तयारी

काठमाडौं, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट सय किलो सुन भित्रिएको घटनामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गर्ने तयारी गरेको छ । एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजिनामा माग्दैसंसद अवरोध गर्ने तयारी गरेको हो । उक्त घटनामा

न भात जितियो, न भविष्य

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको

फेरिए त्रिभुवन विमानस्थल भन्सार प्रमुख

काठमाडौं, अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएर उनको ठाउँमा सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी सुम्पिएको छ। पाण्डे गत आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए। गत बुधबार त्रिभुवन विमानस्थलबाट एक

प्रधानमन्त्री र राष्ट्रसंघका महासचिवबीच इटालीको रोममा भेटवार्ता

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´सँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसबीच सोमबार इटालीको रोममा भेटवार्ता भएको छ। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली-२०२३ सम्मेलनका क्रममा दुई नेताबीच

गगनको गनगन पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु

काठमाडौं, कांग्रेस महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चारमाध्ययमबाट थाहा पाउने गरेको गुनासो गरेका छन्। त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ। कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी

कुशेबासीका सडकका कथा : बर्षेनी दु:ख दिने राङसीको त्यो पहिरो

जाजरकोट, जाजरकोटको सबैभन्दा पुरानो ट्रयाकको रुपमा रहेको खलंगा पाँचकाटिया सडकखण्ड बर्षेनी पहिरोका कारण अबरुद्ध हुने गरेको छ । रारा लुम्बीनी मार्गका रुपमा रहेको उक्त सडकको राङसीमा पर्ने ट्रयाक परिर्वतन नगर्दा कुशे गाउँपालिका बासीका लागि महङगो साबित

सुन प्रकरण : एक्स–रे मेसिन हेर्ने भन्सार कर्मचारी निलम्बित

काठमाडौँ, करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका उनी निलम्वनमा परेका हुन् । भन्सार विभागले यसअघि

प्रधानमन्त्री प्रचण्ड आज इटली जाँदै

काठमाडाैं,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटली जाँदैछन् ।संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटली जान लागेका हुन्। उनी साँझ ६

जुम्लामा मध्यराति ७ घरमा कसले लगायो आगो ?

सुर्खेत, जुम्लाको गुठीचौर गाउँपालिका–४ मा सातवटा घरमा अज्ञात समूहले आगो लगाएको छ। शुक्रबार राति १० बजेदेखि १२ बजेसम्मको समयमा ती घरमा आगजनी गरिएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौरका ५ देखि ७ वटासम्म घरमा आगलागी

जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले