व्यानर न्यूज Archive

उपत्यका सहित देशभर हावाहुरी र वर्षा

काठमाडौ उपत्यका सहित देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जन सहित पानी परिरहेको छ। देशका मध्य भेगका अधिकांश स्थान, पूर्व र पश्चिमका केही स्थानमा मौसम बदली भएर मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम

क्रिष्टल हिमालमा हिमपहिरो ३ जना वेपत्ता

डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमाल आरोहणका लागि गएको टोली हिमपहिरोमा परेर वेपत्ता भएको छ । हिमपहिरोमा परेको पाँच दिन बित्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पुग्न सकेका छैनन । क्रिष्टल हिमाललाई दोस्रो कैलाश पर्वत

यस्तो देखियो टुँडिखेलमा घोडेजात्राको रौनक

काठमाडौँ उपत्यकामा परम्परागत रुपमा आज घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोशुक्रबार टुँडिखेलमा घोडेजात्रा मनाइएको हाे । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरी घोडेजात्रा मनाएको हो। माेटरसाइकल

बर्खा लाग्नु अघि नै हावाहुरी पीडितको घर बनाइने

टन्टलापुर घाम छेक्ने सयल छैन। राति शित रोक्ने ओत छैन। पेटमा पोसिलो खाना छैन। नुहाएर फेर्न नाना छैन। तर, पनि अनुहारमा तनाव छैन। बरु छ– मीठो मुस्कान। उद्दण्ड हुरी–भुमरीले उजाडेका बाराका गाउँमा नियाल्नुहोस्, पीडितका मन भने

नेकपामा विवाद भताभुङ्ग हुँदै, नेपाल समूहको समानान्तर सूची

सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको

फुड सप्लिमेन्टको प्रयोग ‘प्रिभेन्सन ईज बेटर दैन क्योर’

स्वस्थ र दुरुस्थ चुस्त रहने हामी सबैको चाहना हुन्छ । तर हाम्रो जस्तो भौगोलिक र सामाजिक बिषमता रहेको विकासोन्मुख मुलुकमा स्वस्थ्य जीवन बिताउनु ठूलो चुनौती भएको छ । यद्यपि, पौने तीन करोड जनसंख्या रहेको हाम्रो देशमा

भेरी नगरपालिकाले मल्लको उपचारमा गर्यो रु १ लाख १५ हजार सहयोग

दुबै मृगौला फेल भएर राजधानीको ललितपुर धापाखेल स्थीत सुमेरु किडनी अस्पतालमा डाइलोसिस गरीरहेका युवा विद्यार्थी नेता कालीबहादुर मल्लाई भेरी नगरपालिका जाजरकोटले रु १ लाख १५ हजार सहयोग प्रदान गरेको छ । बिहिबार भेरी नगरापालीका मेयर चन्द्रप्रकाश

प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीहरुबीच बालुवाटारमा चियागफ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुले भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट गरेका हुन् । उनीहरुको भेट अहिले जारी रहेको प्रधानमन्त्रीका निजी  सचिवालयका अनुसार मुख्यमन्त्रीहरुसँग भेटघाटको विशेष

डोरीलाहुरे VS तोरीलाहुरे

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’ आफ्नो आशय थप प्रष्ट पार्दै भने– ‘भाषा ठीक भएन भने

जिन्दगी र झुपडी

आज पनि यी ठिङरिगं उभिएका पहाडहरुमा लालिगुरास फुलिरहेकै छन । घर भन्दा केहि कोष तल बग्ने कर्णालीमा पानी बगिरहेकै छ । जिन्दगिका याे बसन्तसम्मा आइपुग्दा कति उकाँली कति ओराली गरियो पत्तो छैन । जिवन एक गतिलाे