व्यानर न्यूज Archive

राष्ट्रपति भण्डारी आज नेपालगन्ज आउँदै

नेपालगञ्ज,राष्ट्रपति विद्यादेवी भण्डारी आज बाँकेको नेपालगन्ज आउने भएकी छिन् । म्रश्लिमहरूकाे पर्ब इदुल फित्रकाे अबसरमा ‘रोजा इफ्तार’ कार्यक्रममा सहभागि हुन नेपालगन्ज आउन लागेकी हुन् । डेढ महिनाको अन्तरालमा दोस्रो पटक उनी आज नेपालगन्ज अाउन लागेकि हुन ।

गर्मीका कारण भारतमा ३० जनाको मृत्यु,यस्तो छ तापक्रम

भारतमा अत्यधिक गर्मीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि भारतभर गर्मीको कहर जारी रहेको छ। गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको छ। त्यहाँको तापक्रम अधिकतम् ५०.८ डिग्री सेल्सियससम्म पुगेको छ।

दरबार हत्याकाण्डबारे हिमानी शाहको बयान

काठमाडौं, १९ जेठ, २०५८ मा भएको दरबार हत्याकाण्डका मुख्य अभियुक्त तत्कालिन युवराज दिपेन्द्र शाहलाई नै संकेत गरिए पनि यसकाे भित्रि रहस्य भने खुल्न सकेकाे छैन  । यसलाई धेरैले विश्वास गर्न सकिरहेका भने छैनन् । हत्याकाण्डबारे अनेक

पचालझरना गाउँपालिकाले ‘समिपुरा स्मृति कप’को आयोजना गर्ने

कालिकोट, गएको मंगलवार कालिकोट जिल्ला पचालझरना गाउपालिका वडा नं ५ पञ्चकालीका माध्यमिक बिधालयमा SEE को नतिजाको पर्खाइमा बसेकी समिपुरा वोडेको कर्णाली नदिमा डुवेर निधन भयो । ज्याब्लिङ थ्रो र सटफुटको खेलाडी भएकि समिपुरा ११ अौ जिल्ला

बाँकेमा बाँसको उत्प्रेरणात्मक कार्यक्रम

नेपालगन्ज, असल शासन क्लब बाँसको १३७ अौं उत्प्रेरणात्मक राष्ट्रिय सुचना अायोगका प्रमुख अायुक्त कृण्णहरि बास्कोटाको उपस्थितिमा सम्पन्न भएको छ । असल शासन क्लबद्वारा प्रत्येक हप्ता विशेष रुपमा सञ्चालन गरिने कार्यक्रम अाज अायुक्त बास्कोटाको उपस्थितिमा सम्पन्न भएको

नेपाल चिकित्सक संघ बाँकेले ‘एन एम ए’ पार्क बनाउने

नेपालगन्ज, नेपाल चिकित्सक संघ भेरी शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ पुरानो जिल्ला शिक्षा कार्यालय अगाडि सुर्खेत रोडमा एन एम ए पार्क बनाउने भएको छ । अाज शनिबार एक कार्यक्रम गरी उक्त पार्कको नेपालगन्ज उपमहानगरपालिका मेयर

प्रचण्डलाई ओलीको ब्यङग्य : अब चार-पाँच दिनमै छाडिदिउँला !

काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओली भारत गएको समयमा सत्तारुढ दल नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सहमति अनुसार आफूलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बताए । उनले एउटा टेलिभिजनसँगको अन्तवार्ताका क्रममा अबको १५ महिनापछि सत्ता हस्तान्तरण गर्नुपर्ने

भारतबाट फर्किए प्रधानमन्त्री ओली

काठमाडौ, समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा भाग लिन बिहीबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि काठमाडौं आइपुगेका छन्। ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलसहितका उच्च सरकारी अधिकारी

गुणस्तरीय शिक्षा आजको आवस्यक्ता

वास्तवमा कुनैपनि देशको समग्र विकास गर्नका लागी शिक्षा अपरिहार्य, अनिवार्य, र आवस्यक पर्ने कुरा हो । जनचेतनाको सवालमा होस वा राष्ट्र विकासमा योगदान पुर्याउने सवालमा शिक्षाको भुमिका महत्त्वपूर्ण हुन्छ । शिक्षा के हो ? हामीलाई कस्तो

यसकारण प्रचण्ड प्रधानमन्त्री बन्दैछन् ,यस्तो छ त्यो ‘गोप्य’ पाँचबुँदे सहमति

काठमाडाैँ,तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते ६ बुँदे संयुक्त घोषणा भयो । र, पार्टी एकीकरणलाई औपचारिकता दिइयो । त्यसको अघिल्लो दिन नै दुई पार्टीबीच गोप्य पाँचबुँदे सहमति भएको थियो । जसले फरक–फरक