व्यानर न्यूज Archive

यस कारण बन्द भयो नेपालगन्जको जमुनाह नाका (फोटो सहित)
नेपालगन्ज, नेपालं-भारत सिमा जोडनो पश्चिम नेपालकै मुख्य नाकाको रुपमा रहेको नेपालगन्जको जमुनाह नाका बन्द भएको छ ।भारतमा हुन लागेको विधान सभाको उप-निर्वाचन अन्तर्गत उत्तर प्रदेश राज्यको बहराइचमा हुने निर्वाचनको शुरक्षा संबेदनसिलतालाई लिएर नेपाल-भारत सीमाको रुपैडिया नाका

अब बागमतीको पानीले ढुक्कसंग नुहाउन मिल्ने
काठमाडौं, अबको ३ महिनापछि बागमतीको पानीमा भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्नेछन् । पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएसंगै भक्तजनहरुले ढुक्कसंग नुहाउन सक्ने भएका हुन

स्थानीय जनप्रतिनिधिले लिने गरेको मासिक सुविधा गैरकानुनी भएको भन्दै रोक्न सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले स्थानीय तहका प्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक रोक्ने गरी फैसला गरेको छ।संविधानमा सुविधा लिन पाउने व्यवस्था भएको तर मासिक सुविधा वा पारिश्रमिक लिन पाउने व्यवस्था नभएको भन्दै स्थानीय तहका प्रतिनिधिले लिँदै आएको मासिक

२१ नेता पक्राउ परेपछि विप्लव आक्रोसित, हामीलाई रोक्न खोज्ने नै खरानी हुनेछन् (विज्ञप्ति सहित)
काठमाडौं, विद्रोही नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले बिहिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका

सभामुख चयनमा नेकपाभित्र चरम विवाद : पूर्वमाओवादी खेमाले सभामुख नछाड्ने
काठमाडौं । सत्तारुढ दल नेकपाभित्र पूर्वमाओवादी खेमाले सभामुखमा दाबी गरेपछि सभामुख चयनमा नेकपा अल्मलिएको छ । संविधानत सभामुख र उपसभामुख एउटै दलको हुन नमिल्ने भएपछि पूर्व एमाले पंक्ति वर्तमान उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा उभिएपछि सभामुख

यसरी २३ किलोमिटर पार गरेर प्रहरीले गरेको थियो स्टिङ अपरेसन
काठमाडौं,केही दिनअघि दाङ प्रहरीमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)को पार्टीका बारेमा एउटा महत्वपूर्ण सूचना आएको थियो । पार्टीको उच्च नेतासहितको संलग्नतामा महत्वपूर्ण बैठकबारेको सूचना थियो । सूचनाअनुसार इलाका प्रहरी कार्यालय गढवाबाट २३ किलोमिटरको पश्चिम–दक्षिणमा पर्ने राजापुर गाउँपालिका–४

बिप्लव नेकपाका कमान्ड ईन्चार्जसहित २१ नेता गिरफ्तार
दाङ, नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड ईन्चार्ज बिरजंग सहित २१ नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका ( ४ को मुग्रेटाखोला स्थित जंगलबाट पक्राउ गरिएको हो

मिर्गौला किनबेचको आरोपमा निदान अस्पतालका सिइओसहित पाँचजना पक्राउ
काठमाडाैँ,मिर्गौला किनबेचमा संलग्न भएको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका सिइओ, डाक्टरसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं-२६ घर भएका निदानका सिइओ विपेन्द्र प्रधान, डा. राजेश पन्त, रामेछाप दोरम्बा-३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामा,

शीतल निवासबाट हेलिकोटर चढेर विमानस्थल पुगिन राष्ट्रपति
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने राजकीय भ्रमणकालागि म्यानमार प्रस्थान गरेकी छिन् । म्यानमार जानका लागि राष्ट्रपति भण्डारी शीतल निवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गएकी थिइन्। भ्रमणका अवसरमा

पत्रकारलाई भाषा पढाउँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संचार माध्यमहरुको चर्काे आलोचना गरेका छन । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले राजधानीमा गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटनमा बोल्दै संञ्चार माध्यमले प्रयोग गर्ने भाषा प्रति असन्तुष्टि