व्यानर न्यूज Archive

भारत–पाकिस्तान द्वन्द्व : सीमामा सशस्त्रको चेकजाँच बढाइने
भारत र पाकिस्तानबिच द्वन्द्ध बढेसँगै भारतसँगको नेपालको सीमामा चेकजाँच बढाइएको छ। घुसपैठको आशंकामा सशस्त्र प्रहरी बलले चेकजाँच बढाएको हो। मंगलबार राति भारतले पाकिस्तानको जम्मु-कस्मिर क्षेत्रमा हवाई हमला गरेको थियो। गत २३ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणको

यसकारण अध्यक्ष प्रचण्ड बैशाख २९ गते सुर्खेत आउने
सुर्खेत, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैशाख २९ गते सुर्खेत आउने भएका छन् । उनी मा ओवादी निकट युवा संगठन वाइसीएल नेपालको कर्णाली प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्न आउने भएका हुन् ।

रहेनन् पुराना वामपन्थी नेता प्रदीप नेपाल
काठमाडौं, पुराना वामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । उनको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो। उनी पार्किन्सन रोगबाट पीडित थिए। लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पूर्वमन्त्री

सरकारको नीति तथा कार्यक्रम : यी हुन् महत्त्वपूर्ण विषयहरू
काठमाडौँ , सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आगामी आर्थिक वर्षको नीति तथा

सरकार र शिक्षकबीच सहमति, मन्त्रिपरिषद्ले अनुमोदन गर्ने
काठमाडौँ , सरकार र शिक्षक महासंघबीच सहमति भएको छ। शिक्षा मन्त्रालयमा बुधवार भएको वार्ता सहमतिमा टुंगिएको हो। उक्त सहमति जारी मन्त्रिपरिषदको बैठकपछि सार्वजनिक गरिने वार्तामा सहभागी एक नेताले बताए। नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा वार्तामा रहेका

माओवादी केन्द्र जाजरकोटले दियो अगुवा कार्यकर्तालाई प्रशिक्षक प्रशिक्षण
खलंगा, नेकपा (माओवादी केन्द्र) जाजरकोटले अगुवा कार्यकर्तालाई तिनदिने प्रशिक्षक प्रशिक्षण दिएको छ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा तिनदिने प्रशिक्षक प्रशिक्षण दिएको हो । १३ गते सुरु भएको कार्यक्रम सोमबार नलगाड नगरपालिको दल्लीमा कार्यक्रम

मेयर कमरेड अवैध सम्बन्धबाट बच्चा जन्माएर बेपत्ता भएपछि…
सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुध्द किटानी जाहेरी परेको छ । स्थानीय एक महिलाले उनीविरुध्द हिजो जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन् । उनीसँगको शारीरिक सम्पर्कबाट ती महिलाले दुई महिनाअगाडि शिशुलाई जन्म दिएको

डोल्पामा भीरबाट लडेर दुई जना मजदुरको मृत्यू
हिमाली जिल्ला डोल्पामा भीरबाट लडेर दुई जना मजदुरको मृत्यू भएको छ । जिल्लाको तिब्ला तातोपानी जोड्ने गोरेटो बाटो हुँदै गएराति कामको शिलशिलामा तातोपानीदेखि तिप्ला गाउँ जाँदै गर्दा भिरालो गोरेटो बाटो लडेर रोल्पाको सुनछहरी गाउँपालिका-३ की अन्दाजी

आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन सर्वोच्चको आदेश
काठमाडौँ, आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा

ट्राफिक प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल
काठमाडौँ , ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यद्यपि भिडिओ कुन ठाउँको र कहिलेको हो खुलेको छैन। ती युवालाई बुटले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको