व्यानर न्यूज Archive

कोरोनाले विश्वभर ४ लाख ५ हजारको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित
काठमाडौं, ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, चौथो वरियतामा बाबुराम
काठमाडौं , जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आइतबार जसपाका नेताहरु निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन् । निवेदन दिएको ४५ दिनभित्र दल दर्ताका लागि आवश्यक कागजात पुग्यो-पुगेन भन्ने हेरेर दर्ता

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३,४४८
काठमाडौं, नेपालमा आज (आइतबार) थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका

कर्णालीमा थप ५४ जनालाई कोरोना, संक्रमितको संख्या ६४१
सुर्खेत, कर्णालीमा आज (आइतबार) थप ५४ जनामा कोरोना भाइरस संक्रमण संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण केन्द्र सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रप्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण

गण्डकीमा थप ३८ जनामा कोरोना, संक्रमितको संख्या ११३
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमण थप ३८ जनामा पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित मध्ये स्याङ्जाका १४, बाग्लुङका १०, गोरखाका १०,

क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि ११३ जनामा संक्रमण पुष्टि
दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा

सौन्दर्यचेत !
सुन्दरता + चेतना = सौन्दर्यचेत अर्थात, ‘सुन्दर भनेको यस्तो हो’ भनेर, सोच्ने हाम्रो चेतना। ल तपाई आँखा बन्द गर्नुस् ‘सुन्दर महिला’ भन्ने बित्तिकै, दिमागमा कस्तो चित्र आउँछ? ‘सुन्दर पुरुष’ भन्ने बित्तिकै, कस्तो पुरुषको खयाल आउँछ? मैले

कर्णालीमा थपिए ९८ जना कोरोना संक्रमित, कूल संख्या ५८७
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास

कोरोनाका कारण थप दुईको मृत्यु, नेपालमा मृत्तकको संख्या १३ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको पुष्टि भएको छ । कोरोना संक्रमणका कारण कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको स्वास्थ्य

थप ३ सय २३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शनिबार एकै दिन ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या

